१० मेरो लक्ष्य यही हो कि मैले ख्रिष्टबारे अनि उहाँलाई फेरि जीवित पार्नुहुनेको शक्तिबारे+ थाह पाऊँ अनि उहाँको जस्तै दुःख झेल्न+ र उहाँको जस्तै मृत्यु भोगूँ+११ ताकि म पनि तिनीहरूमध्ये हुन सकूँ, जसलाई मृत्युबाट सुरुमा जीवित पारिन्छ।+
१६ किनभने प्रभु स्वयम् प्रधान-स्वर्गदूतको+ ठूलो स्वरसहित अनि परमेश्वरको बिगुलको साथमा स्वर्गबाट ओर्लनुहुनेछ र ख्रिष्टको चेलाको रूपमा मर्नेहरू पहिला ब्युँतनेछन्।+