भजन ३६:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ जीवनको मूल तपाईँसित छ;+तपाईँको ज्योतिले गर्दा हामीले ज्योति देखेका छौँ।+ यसैया ५५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५५ ए सबै तिर्खाएका हो,+ पानी पिउन आओ!+पैसा नहुनेहरू पनि आओ र सित्तैँमा खाओ!आओ, कुनै दाम नतिरी+ मद्य र दूध लैजाओ।+ प्रकाश ७:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ किनभने सिंहासनको बीचमा हुनुहुने पाठोले+ जीवन दिने पानीको मुहानसम्मै+ तिनीहरूलाई गोठालोले झैँ डोऱ्याउनुहुनेछ।+ अनि परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”+ प्रकाश २२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ अनि तिनले मलाई जीवन दिने पानीको नदी देखाए,+ जुन मणिभजत्तिकै पारदर्शी थियो अनि परमेश्वर र पाठोको+ सिंहासनबाट निस्केर
५५ ए सबै तिर्खाएका हो,+ पानी पिउन आओ!+पैसा नहुनेहरू पनि आओ र सित्तैँमा खाओ!आओ, कुनै दाम नतिरी+ मद्य र दूध लैजाओ।+
१७ किनभने सिंहासनको बीचमा हुनुहुने पाठोले+ जीवन दिने पानीको मुहानसम्मै+ तिनीहरूलाई गोठालोले झैँ डोऱ्याउनुहुनेछ।+ अनि परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”+
२२ अनि तिनले मलाई जीवन दिने पानीको नदी देखाए,+ जुन मणिभजत्तिकै पारदर्शी थियो अनि परमेश्वर र पाठोको+ सिंहासनबाट निस्केर