प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १६:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यो देखेपछि इस्राएलीहरूले एकअर्कालाई यसो भन्‍न थाले: “यो के हो?” किनभने तिनीहरूलाई त्यो के हो भनेर थाह थिएन। तब मोसाले भने: “यो यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुभएको खानेकुरा हो।+

  • प्रस्थान १६:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ इस्राएलीहरूले त्यस खानेकुराको नाम “मन्‍न”* राखे। त्यो धनियाँको दानाजस्तै सेतोसेतो देखिन्थ्यो। अनि त्यसको स्वादचाहिँ मह मिसाएर बनाइएको रोटीको जस्तो थियो।+

  • भजन ७८:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ उहाँले तिनीहरूलाई खानको लागि मन्‍न बर्साइरहनुभयो;

      उहाँले तिनीहरूलाई स्वर्गको अन्‍न दिनुभयो।+

  • हिब्रू ९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ यस कोठामा सुनको धुपौरो+ र सुनले पूरै मोहोरिएको करारको सन्दुक* थियो।+ अनि यो सन्दुकभित्र मन्‍न भएको सुनको भाँडो,+ कोपिला लागेको हारुनको लौरो+ र करारका पाटीहरू+ थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने