प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • मोआबमा इस्राएलीहरूसित करार (१-१३)

      • अनाज्ञाकारी नहुन चेतावनी (१४-२९)

        • गोप्य कुराहरू, प्रकट गरिएका कुराहरू (२९)

व्यवस्था २९:१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:८

व्यवस्था २९:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:४; यहो २४:५

व्यवस्था २९:३

फुटनोट

  • *

    वा “परीक्षा ल्याउनुभयो।”

मार्जिनल रेफरेन्स

  • +व्य ४:३४; नहे ९:१०

व्यवस्था २९:४

मार्जिनल रेफरेन्स

  • +रोमी ११:८

व्यवस्था २९:५

मार्जिनल रेफरेन्स

  • +व्य १:३; ८:२
  • +व्य ८:४; नहे ९:२१; मत्ति ६:३१

व्यवस्था २९:६

फुटनोट

  • *

    अङ्‌गुरबाट बनेको रक्सी।

व्यवस्था २९:७

मार्जिनल रेफरेन्स

  • +गन २१:२६
  • +गन २१:३३
  • +भज १३५:१०, ११

व्यवस्था २९:८

मार्जिनल रेफरेन्स

  • +गन ३२:३३; व्य ३:१२, १३

व्यवस्था २९:९

मार्जिनल रेफरेन्स

  • +व्य ४:६; ८:१८; यहो १:७, ८; १रा २:३; भज १०३:१७, १८; लुका ११:२८

व्यवस्था २९:११

मार्जिनल रेफरेन्स

  • +नहे ८:२
  • +प्रस्थ १२:३८

व्यवस्था २९:१२

मार्जिनल रेफरेन्स

  • +व्य १:३; २९:१

व्यवस्था २९:१३

मार्जिनल रेफरेन्स

  • +उत्प १७:१, ७; २२:१६, १७
  • +उत्प २६:३
  • +उत्प २८:१३
  • +प्रस्थ ६:७; २९:४५
  • +प्रस्थ १९:५; व्य ७:६; २८:९

व्यवस्था २९:१६

मार्जिनल रेफरेन्स

  • +व्य २:४

व्यवस्था २९:१७

फुटनोट

  • *

    यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।

मार्जिनल रेफरेन्स

  • +गन २५:१, २

व्यवस्था २९:१८

मार्जिनल रेफरेन्स

  • +व्य ११:१६; हिब्रू ३:१२
  • +हिब्रू १२:१५

व्यवस्था २९:२०

मार्जिनल रेफरेन्स

  • +यहो २४:१९
  • +व्य २७:२६; २८:१५

व्यवस्था २९:२३

मार्जिनल रेफरेन्स

  • +उत्प १०:१९; १४:२; १९:२४; यहु ७

व्यवस्था २९:२४

मार्जिनल रेफरेन्स

  • +१रा ९:८, ९; २इ ७:२१, २२; यर्मि २२:८, ९

व्यवस्था २९:२५

मार्जिनल रेफरेन्स

  • +१रा १९:१०; यर्मि ३१:३२

व्यवस्था २९:२६

मार्जिनल रेफरेन्स

  • +न्याय २:१२

व्यवस्था २९:२७

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१६; व्य २७:२६

व्यवस्था २९:२८

मार्जिनल रेफरेन्स

  • +व्य २८:४५, ६३; १रा १४:१५; २रा १७:१८; लुका २१:२४
  • +एज्रा ९:७; दा ९:७

व्यवस्था २९:२९

मार्जिनल रेफरेन्स

  • +रोमी ११:३३
  • +भज ७८:५; उप १२:१३

अरू

व्यव. २९:१प्रस्थ २४:८
व्यव. २९:२प्रस्थ १९:४; यहो २४:५
व्यव. २९:३व्य ४:३४; नहे ९:१०
व्यव. २९:४रोमी ११:८
व्यव. २९:५व्य १:३; ८:२
व्यव. २९:५व्य ८:४; नहे ९:२१; मत्ति ६:३१
व्यव. २९:७गन २१:२६
व्यव. २९:७गन २१:३३
व्यव. २९:७भज १३५:१०, ११
व्यव. २९:८गन ३२:३३; व्य ३:१२, १३
व्यव. २९:९व्य ४:६; ८:१८; यहो १:७, ८; १रा २:३; भज १०३:१७, १८; लुका ११:२८
व्यव. २९:११नहे ८:२
व्यव. २९:११प्रस्थ १२:३८
व्यव. २९:१२व्य १:३; २९:१
व्यव. २९:१३उत्प १७:१, ७; २२:१६, १७
व्यव. २९:१३उत्प २६:३
व्यव. २९:१३उत्प २८:१३
व्यव. २९:१३प्रस्थ ६:७; २९:४५
व्यव. २९:१३प्रस्थ १९:५; व्य ७:६; २८:९
व्यव. २९:१६व्य २:४
व्यव. २९:१७गन २५:१, २
व्यव. २९:१८व्य ११:१६; हिब्रू ३:१२
व्यव. २९:१८हिब्रू १२:१५
व्यव. २९:२०यहो २४:१९
व्यव. २९:२०व्य २७:२६; २८:१५
व्यव. २९:२३उत्प १०:१९; १४:२; १९:२४; यहु ७
व्यव. २९:२४१रा ९:८, ९; २इ ७:२१, २२; यर्मि २२:८, ९
व्यव. २९:२५१रा १९:१०; यर्मि ३१:३२
व्यव. २९:२६न्याय २:१२
व्यव. २९:२७लेवी २६:१६; व्य २७:२६
व्यव. २९:२८व्य २८:४५, ६३; १रा १४:१५; २रा १७:१८; लुका २१:२४
व्यव. २९:२८एज्रा ९:७; दा ९:७
व्यव. २९:२९रोमी ११:३३
व्यव. २९:२९भज ७८:५; उप १२:१३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था २९:१-२९

व्यवस्था

२९ यहोवा परमेश्‍वरले मोआब देशमा इस्राएलीहरूसित करार गर्नुभयो। उहाँले इस्राएलीहरूसित करार गर्नुहुँदा मोसालाई आज्ञा गर्नुभएका कुराहरू यी नै हुन्‌। उहाँले यसअघि होरेब डाँडामा पनि इस्राएलीहरूसित करार गर्नुभएको थियो।+

२ मोसाले सबै इस्राएलीलाई बोलाएर भने: “यहोवा परमेश्‍वरले मिश्रमा फारोलाई, तिनका सेवकहरूलाई अनि तिनको सारा देशलाई के-के गर्नुभयो, त्यो तिमीहरूले आफ्नै आँखाले देख्यौ।+ ३ उहाँले तिनीहरूलाई कस्ता कडा सजायहरू दिनुभयो,* कस्ता चिन्हहरू देखाउनुभयो र कस्ता चमत्कारहरू गर्नुभयो, त्यो तिमीहरूले देख्यौ।+ ४ तर यहोवा परमेश्‍वरले तिमीहरूलाई आजसम्म पनि बुझ्ने हृदय, देख्ने आँखा र सुन्‍ने कान दिनुभएको छैन।+ ५ उहाँले यसो भन्‍नुभएको थियो, ‘मैले ४० वर्षसम्म तिमीहरूलाई निर्जनभूमिमा डोऱ्‍याएँ।+ त्यसबेला तिमीहरूका लुगा र जुत्ता फाटेनन्‌।+ ६ तिमीहरूले रोटी खान पाएनौ, दाखमद्य* वा अन्य कुनै किसिमको रक्सी पिउन पाएनौ। तैपनि मैले तिमीहरूको हेरविचार गरेँ ताकि तिमीहरूले म नै तिमीहरूका परमेश्‍वर यहोवा हुँ भनी बुझ्न सक।’ ७ जब हामी यात्रा गर्दै यस ठाउँमा आइपुग्यौँ, तब हेस्बोनका राजा सिहोन+ र बासानका राजा ओग+ हामीसित लडाइँ गर्न आए तर हामीले तिनीहरूलाई हरायौँ।+ ८ हामीले तिनीहरूको देश कब्जा गऱ्‍यौँ अनि रुबेन र गादको कुललाई अनि मनस्सेको आधा कुललाई त्यो देश पैतृक सम्पत्तिको रूपमा दियौँ।+ ९ त्यसैले तिमीहरू यस करारका एक-एक कुरामा ध्यान देओ र ती पालन गर। यसो गऱ्‍यौ भने तिमीहरू सबै काममा सफल हुनेछौ।+

१० “आज तिमीहरू सबै यहोवा परमेश्‍वरसामु उपस्थित भएका छौ। कुलका मुखियाहरू, नाइकेहरू, अफिसरहरू, इस्राएलका सबै पुरुष, ११ बालबच्चा, पत्नीहरू+ र तिमीहरूका छाउनीमा बस्ने विदेशीहरू+ अनि दाउरा बटुल्नेदेखि पानी बोकेर ल्याउनेहरूसम्म सबै उपस्थित भएका छौ। १२ तिमीहरू यहाँ यहोवा तिमीहरूका परमेश्‍वरसित एउटै करारमा बाँधिन उपस्थित भएका छौ। आज यहोवा तिमीहरूका परमेश्‍वरले शपथ खाएर तिमीहरूसित करार गर्दै हुनुहुन्छ।+ १३ तिमीहरूसँग प्रतिज्ञा गरेझैँ र तिमीहरूका पुर्खा अब्राहाम,+ इसहाक+ र याकुबसँग+ शपथ खाएझैँ तिमीहरूलाई आफ्नो जन बनाउन र तिमीहरूका परमेश्‍वर हुन+ उहाँले तिमीहरूसित यो करार गर्दै हुनुहुन्छ।+

१४ “मैले शपथ खाएर यो करार तिमीहरूसित मात्र गर्न लागेको होइनँ। १५ तर यहाँ यहोवा हाम्रा परमेश्‍वरसामु भएकाहरूसित र आज यहाँ नभएकाहरूसित पनि करार गर्दै छु। १६ (मिश्र देशमा हामीले कस्तो जीवन बितायौँ र विभिन्‍न जातिको इलाका हुँदै हामी कसरी यहाँसम्म आइपुग्यौँ, त्यो तिमीहरूलाई राम्ररी थाह छ।+ १७ तिनीहरूका घृणित कुराहरू अनि काठ, ढुङ्‌गा र सुनचाँदीका घिनलाग्दा मूर्तिहरू* तिमीहरूले देखेका थियौ।)+ १८ होसियार रहो! तिमीहरूमध्ये कोही पुरुष वा स्त्री, कुनै परिवार वा कुलले यहोवा परमेश्‍वरबाट टाढा भएर अरू राष्ट्रका देवताहरूलाई नपुजोस्‌।+ त्यस्तो व्यक्‍ति विषालु फल र तीतेपाती उमार्ने जराजस्तै हुन्छ।+

१९ “कसैले यस शपथका कुराहरू सुनेपछि ‘म आफूलाई जे मन लाग्छ त्यही गर्छु, मलाई केही हुँदैन’ भनी मनमनै घमन्ड गरेर आफूसँगसँगै अरू सबैलाई पनि विनाशतर्फ लैजान्छ भने २० यहोवा परमेश्‍वरले उसलाई क्षमा गर्नुहुनेछैन।+ बरु ऊमाथि यहोवाको भयानक क्रोध दन्कनेछ र यस पुस्तकमा लेखिएका सबै सराप ऊमाथि आइपर्नेछ।+ अनि यहोवाले उसको नाम पृथ्वीबाट मेटाइदिनुहुनेछ। २१ यहोवा परमेश्‍वरले उसलाई इस्राएलका सबै कुलबाट अलग्गै छुट्ट्याउनुहुनेछ र करार तोड्‌नेहरूमाथि जे-जस्तो सराप आइपर्नेछ भनी व्यवस्थाको यस पुस्तकमा बताइएको छ, ती सबै ऊमाथि आइपर्नेछ।

२२ “यहोवा परमेश्‍वरले तिमीहरूको देशमा ल्याउनुहुने विपत्तिहरू तिमीहरूका भावी सन्तान र टाढा-टाढाबाट आउने विदेशीहरूले देख्नेछन्‌। २३ उहाँले गन्धक, नुन र आगो बर्साएर पूरै देशलाई नाश गर्नुहुनेछ। त्यहाँको जमिन खनजोत गर्नै नमिल्ने हुनेछ र त्यहाँ घाँससमेत उम्रनेछैन। पूरै देश सदोम र गमोरा अनि अदमाह र जेबोयिमजस्तै हुनेछ,+ जसमाथि यहोवा परमेश्‍वरले आफ्नो क्रोध दन्काएर तिनीहरूलाई नाश गर्नुभएको थियो। २४ यो देखेपछि तिमीहरूका सन्तान, विदेशीहरू र सबै जातिले यस्तो प्रश्‍न सोध्नेछन्‌, ‘यहोवा परमेश्‍वरले यस देशको हालत किन यस्तो बनाउनुभयो?+ यस देशमाथि उहाँको यस्तो भयानक क्रोध किन दन्कियो?’ २५ तब मानिसहरूले भन्‍नेछन्‌, ‘तिनीहरूलाई मिश्रबाट छुटाएर ल्याउँदा तिनीहरूका पुर्खाका परमेश्‍वर यहोवाले गर्नुभएको करार तिनीहरूले तोडेकोले यस्तो भएको हो।+ २६ तिनीहरूले अरू देवताहरूलाई पुजे र ढोगे; ती देवताहरूलाई तिनीहरू चिन्दैनथे र परमेश्‍वरले ती देवताहरूलाई पुज्न निषेध गर्नुभएको थियो।+ २७ तब यस पुस्तकमा लेखिएका सबै सराप यस देशमाथि खनियो; यसरी यहोवा परमेश्‍वरको क्रोध दन्कियो।+ २८ त्यसैले डरलाग्दो रिस र ठूलो क्रोधका साथ यहोवा परमेश्‍वरले तिनीहरूलाई आफ्नो देशबाट उखेलेर अर्को देशमा हुर्ऱ्याइदिनुभयो,+ जहाँ तिनीहरू आजसम्म पनि बसोबास गर्दै छन्‌।’+

२९ “हाम्रा परमेश्‍वर यहोवालाई सबै गोप्य कुरा थाह छ+ तर प्रकट गरिएका कुराहरू उहाँले सदाको निम्ति हामीलाई र हाम्रा सन्तानलाई सुम्पनुभएको छ ताकि यस व्यवस्थामा भएका सबै कुरा हामीले पालन गर्न सकौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने