प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • सियोनलाई फेरि अदनको बगैँचाजस्तै बनाइयो (१-८)

      • सियोनको शक्‍तिशाली रचनाकारबाट सान्त्वना (९-१६)

      • यहोवाको क्रोधको प्याला (१७-२३)

यसैया ५१:२

फुटनोट

  • *

    वा “प्रसववेदना सहेर जन्माउने।”

मार्जिनल रेफरेन्स

  • +उत्प २१:२
  • +उत्प १२:१; १५:२
  • +१रा ४:२०

यसैया ५१:३

फुटनोट

  • *

    शा., “सान्त्वना दिनुहुनेछ।”

मार्जिनल रेफरेन्स

  • +भज १०२:१३; यसै ६६:१३; यर्मि ३१:१२
  • +यसै ४४:२६; ६१:४
  • +उत्प २:८
  • +यसै ३५:१; ४१:१८
  • +यर्मि ३३:१०, ११

यसैया ५१:४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:६; व्य ७:६
  • +यसै २:३; मिका ४:२
  • +हित ६:२३

यसैया ५१:५

फुटनोट

  • *

    वा “शक्‍तिले।”

मार्जिनल रेफरेन्स

  • +यसै ४६:१३
  • +यसै १२:२; ५६:१
  • +१स २:१०; यसै २:४
  • +यसै ६०:९

यसैया ५१:६

मार्जिनल रेफरेन्स

  • +यसै ४५:१७
  • +भज १०२:२५-२७; मत्ति २४:३५

यसैया ५१:७

फुटनोट

  • *

    वा “निर्देशन।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ३१:३३

यसैया ५१:८

मार्जिनल रेफरेन्स

  • +यसै ५०:९
  • +यसै ४५:१७; लुका १:५०

यसैया ५१:९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लुका १:५१
  • +भज ८७:४; ८९:१०; यसै ३०:७
  • +प्रस्थ १५:४; नहे ९:१०, ११; भज १०६:२२; इज २९:३

यसैया ५१:१०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:२१, २२
  • +भज १०६:९

यसैया ५१:११

मार्जिनल रेफरेन्स

  • +यर्मि ३१:११; जक १०:१०
  • +यसै ३५:१०
  • +यसै ६१:७
  • +यसै २५:८; ६५:१८, १९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३०३

यसैया ५१:१२

मार्जिनल रेफरेन्स

  • +यसै ४९:१३; ६६:१३
  • +भज ११८:६; दा ३:१६, १७; मत्ति १०:२८

यसैया ५१:१३

मार्जिनल रेफरेन्स

  • +यसै ४०:२२
  • +यसै ४४:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/२००५, पृ. ३२

यसैया ५१:१४

मार्जिनल रेफरेन्स

  • +एज्रा १:२, ३; यसै ४८:२०; ५२:२

यसैया ५१:१५

मार्जिनल रेफरेन्स

  • +यसै ४७:४
  • +यर्मि ३१:३५, ३६; योना १:४

यसैया ५१:१६

मार्जिनल रेफरेन्स

  • +व्य ३३:२७; भज ९१:१
  • +यसै ६५:१७; ६६:८, २२
  • +यसै ६०:१४; यर्मि ३१:३३; जक ८:८

यसैया ५१:१७

मार्जिनल रेफरेन्स

  • +यसै ५२:१; ६०:१
  • +यर्मि २५:१५

यसैया ५१:१९

फुटनोट

  • *

    वा “सहानुभूति।”

मार्जिनल रेफरेन्स

  • +इज १४:२१
  • +वि १:१७

यसैया ५१:२०

फुटनोट

  • *

    जङ्‌गली भेडा।

मार्जिनल रेफरेन्स

  • +वि २:११

यसैया ५१:२२

मार्जिनल रेफरेन्स

  • +यसै ५१:१७
  • +यसै ५४:९; ६२:८

यसैया ५१:२३

मार्जिनल रेफरेन्स

  • +यसै ४९:२५

अरू

यसै. ५१:२उत्प २१:२
यसै. ५१:२उत्प १२:१; १५:२
यसै. ५१:२१रा ४:२०
यसै. ५१:३भज १०२:१३; यसै ६६:१३; यर्मि ३१:१२
यसै. ५१:३यसै ४४:२६; ६१:४
यसै. ५१:३उत्प २:८
यसै. ५१:३यसै ३५:१; ४१:१८
यसै. ५१:३यर्मि ३३:१०, ११
यसै. ५१:४प्रस्थ १९:६; व्य ७:६
यसै. ५१:४यसै २:३; मिका ४:२
यसै. ५१:४हित ६:२३
यसै. ५१:५यसै ४६:१३
यसै. ५१:५यसै १२:२; ५६:१
यसै. ५१:५१स २:१०; यसै २:४
यसै. ५१:५यसै ६०:९
यसै. ५१:६यसै ४५:१७
यसै. ५१:६भज १०२:२५-२७; मत्ति २४:३५
यसै. ५१:७यर्मि ३१:३३
यसै. ५१:८यसै ५०:९
यसै. ५१:८यसै ४५:१७; लुका १:५०
यसै. ५१:९लुका १:५१
यसै. ५१:९भज ८७:४; ८९:१०; यसै ३०:७
यसै. ५१:९प्रस्थ १५:४; नहे ९:१०, ११; भज १०६:२२; इज २९:३
यसै. ५१:१०प्रस्थ १४:२१, २२
यसै. ५१:१०भज १०६:९
यसै. ५१:११यर्मि ३१:११; जक १०:१०
यसै. ५१:११यसै ३५:१०
यसै. ५१:११यसै ६१:७
यसै. ५१:११यसै २५:८; ६५:१८, १९
यसै. ५१:१२यसै ४९:१३; ६६:१३
यसै. ५१:१२भज ११८:६; दा ३:१६, १७; मत्ति १०:२८
यसै. ५१:१३यसै ४०:२२
यसै. ५१:१३यसै ४४:२
यसै. ५१:१४एज्रा १:२, ३; यसै ४८:२०; ५२:२
यसै. ५१:१५यसै ४७:४
यसै. ५१:१५यर्मि ३१:३५, ३६; योना १:४
यसै. ५१:१६व्य ३३:२७; भज ९१:१
यसै. ५१:१६यसै ६५:१७; ६६:८, २२
यसै. ५१:१६यसै ६०:१४; यर्मि ३१:३३; जक ८:८
यसै. ५१:१७यसै ५२:१; ६०:१
यसै. ५१:१७यर्मि २५:१५
यसै. ५१:१९इज १४:२१
यसै. ५१:१९वि १:१७
यसै. ५१:२०वि २:११
यसै. ५१:२२यसै ५१:१७
यसै. ५१:२२यसै ५४:९; ६२:८
यसै. ५१:२३यसै ४९:२५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ५१:१-२३

यसैया

५१ “ए धार्मिकताको मार्गमा हिँड्‌नेहरू हो

अनि यहोवालाई खोज्नेहरू हो, मेरो कुरा सुन।

जुन चट्टानबाट तिमीहरूलाई खोपेर निकालियो, त्यसलाई हेर।

अनि जुन खानीबाट तिमीहरूलाई खनेर निकालियो, त्यसलाई हेर।

 २ तिमीहरूलाई जन्माउने* तिमीहरूकी आमा सारालाई हेर,+

तिमीहरूका बुबा अब्राहामलाई हेर।

मैले तिनलाई बोलाउँदा तिनी निस्सन्तान थिए+

तर मैले तिनलाई आशिष्‌ दिएँ र तिनी थुप्रै सन्तानका बुबा भए।+

 ३ यहोवाले सियोनलाई सान्त्वना दिनुहुनेछ+

अनि तहसनहस भएका त्यसका सबै ठाउँलाई फेरि बसाल्नुहुनेछ।*+

त्यसका निर्जन ठाउँहरूलाई उहाँले अदनजस्तै बनाउनुहुनेछ+

अनि त्यसका मरुभूमिहरूलाई यहोवाको बगैँचाजस्तै बनाउनुहुनेछ।+

त्यहाँ खुसी र रमाहटको स्वर गुञ्जनेछ।

त्यस सहरले सुमधुर गीत गाउनेछ र धन्यवाद चढाउनेछ।+

 ४ ए मेरा मानिसहरू हो, मेरो कुरामा ध्यान देओ।

ए मैले रोजेको जाति, मेरो कुरामा कान थाप।+

किनकि म तिमीहरूलाई मेरो कानुन सिकाउनेछु।+

म मेरो न्यायको स्तर तोक्नेछु र जातिजातिको लागि त्यो एउटा ज्योति बन्‍नेछ।+

 ५ म चाँडै न्याय गर्नेछु;+

म तिमीहरूको उद्धार गर्नेछु।+

मेरो हातले* म जातिजातिको इन्साफ गर्नेछु।+

टापुहरूले मेरो बाटो हेर्नेछन्‌+

र मेरो शक्‍तिशाली हातको प्रतीक्षा गर्नेछन्‌।

 ६ तिमीहरूको नजर उठाएर माथि आकाशतिर हेर

अनि तल पृथ्वीलाई नियाल

किनकि आकाश धुवाँजस्तै बिलाएर जानेछ

अनि पृथ्वीचाहिँ लुगाझैँ मक्किएर जानेछ।

पृथ्वीका बासिन्दाहरू भुसुनासरी मर्नेछन्‌

तर मैले गर्ने उद्धार सदा कायम रहनेछ।+

अनि मेरो धार्मिक स्तर सधैँभरि टिक्नेछ।+

 ७ ए मानिसहरू हो, जसले मेरो न्यायको स्तर जानेका छौ

अनि मेरो व्यवस्था* मनमा राखेका छौ,+

मरणशील मानिसहरूले उपहास गर्दा नडराऊ,

तिनीहरूले अपमान गर्दा डरले नकाँप।

 ८ किराले तिनीहरूलाई कपडा खाएजस्तै गरी खानेछ।

कपडा खाने किराले ऊन सखाप पारेझैँ तिनीहरूलाई पनि सखाप पार्नेछ।+

तर मैले गर्ने इन्साफ सधैँभरि टिक्नेछ

र मैले गर्ने उद्धार पुस्तौँपुस्तासम्म कायम रहनेछ।”+

 ९ जाग! हे यहोवाका पाखुरा हो, जाग!+

अघिअघिका दिनहरूमा जस्तै, उहिले-उहिलेका पुस्ताहरूको समयमा जस्तै

आफ्नो बल प्रकट गर!

के त्यही पाखुराले राहाबलाई* टुक्राटुक्रा पारेको होइन र?+

विशाल जलजन्तुलाई प्रहार गर्ने के त्यही पाखुरा होइन र?+

१० तपाईँले नै गहिरो समुद्रलाई सुकाउनुभएको होइन र?+

मोल तिरेर छुटाउनुभएका आफ्ना मानिसहरूको लागि समुद्रको बीचमा बाटो बनाइदिने तपाईँ नै होइन र?+

११ यहोवाले मोल तिरेर छुटाउनुभएकाहरू फर्किनेछन्‌।+

तिनीहरू जयजयकार गर्दै सियोनमा आउनेछन्‌।+

तिनीहरूले चिरस्थायी हर्षको मुकुट पहिरिनेछन्‌।+

तिनीहरूले सधैँ हर्षोल्लास मनाउनेछन्‌ र रमाहट गर्नेछन्‌।

तिनीहरूले कहिल्यै दुःख भोग्नुपर्नेछैन र सुस्केरा हाल्नुपर्नेछैन।+

१२ “तिमीहरूलाई सान्त्वना दिने मै हुँ।+

मरिजाने मानिसहरूदेखि तिमीहरू किन डराउँछौ?+

हरियो घाँसझैँ सुकेर जाने मानिसका सन्तानदेखि तिमीहरू किन डरले काँप्छौँ?

१३ तिमीहरूलाई रच्नुहुने यहोवा,

जसले आकाशलाई फैलाउनुभयो+ अनि पृथ्वीको जग बसाल्नुभयो, उहाँलाई तिमीहरू किन बिर्सन्छौ?+

अत्याचारीको क्रोधदेखि तिमीहरू डरायौ;

अत्याचारीले नाश गर्ला भनेर तिमीहरू आत्तियौ

तर खोइ, अत्याचारीको क्रोध कहाँ गयो?

१४ साङ्‌लाले बाँधिएर कुप्रो परेकाहरूलाई चाँडै मुक्‍त गरिनेछ।+

तिनीहरूले आफ्नो ज्यान गुमाउनुपर्नेछैन, तिनीहरू चिहानमा जानुपर्नेछैन।

तिनीहरू भोकभोकै पनि बस्नुपर्नेछैन।

१५ म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।

मेरो नाम सेनाहरूका यहोवा हो।+

म सागरलाई हल्लाउँछु र त्यसका छालहरूलाई उचाल्छु।+

१६ म तिमीहरूको मुखमा मेरो वचन हालिदिनेछु।

मेरो हातको छायामा म तिमीहरूलाई लुकाउनेछु।+

तब म आकाशलाई त्यसको ठाउँमा स्थिर गर्नेछु र पृथ्वीको जग बसाल्नेछु+

अनि सियोनलाई यसो भन्‍नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ।’+

१७ ए यरुसलेम, जाग! खडा होऊ!+

तिमीले यहोवाको हातबाट उहाँको क्रोधको प्याला लिएर पियौ।

तिमीले त्यो स्वाट्टै पाऱ्‍यौ।

मात लगाउने त्यो प्याला तिमीले रित्यायौ।+

१८ उसको कुनै छोराले पनि उसलाई बाटो देखाएन

अनि तिनीहरूमध्ये कसैले पनि उसको हात थामेन।

१९ तिमीमाथि दुई वटा विपत्ति आइपर्नेछन्‌।

नाश र बरबादी, भोकमरी र तरबार!+

त्यतिखेर कसले तिमीलाई दया* देखाउला?

कसले तिमीलाई सान्त्वना देला?+

२० तिम्रा छोराहरू बेहोस भएका छन्‌।+

पासोमा परेको नाउरझैँ*

तिनीहरू बाटोका मोड-मोडमा ढलेका छन्‌।

यहोवाले तिनीहरूमाथि आफ्नो भएभरको क्रोध खन्याउनुभएको छ,

परमेश्‍वरले तिनीहरूलाई बेसरी हप्काउनुभएको छ।”

२१ ए दुःखमा परेकी स्त्री, मेरो कुरा सुन।

तिमी मात्तिएकी छ्यौ तर रक्सीले होइन।

२२ आफ्ना मानिसहरूको रक्षा गर्नुहुने तिम्रा परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ:

“मात लगाउने त्यो प्याला म तिम्रो हातबाट खोस्नेछु।+

मेरो क्रोधको प्याला म फिर्ता लिनेछु।

तिमीले फेरि कहिल्यै त्यो पिउनेछैनौ।+

२३ बरु म त्यो प्याला तिमीलाई सताउनेहरूको हातमा थमाइदिनेछु।+

तिनीहरूको हातमा, जसले तिमीलाई यसो भनेका थिए, ‘लम्पसार पर्‌! हामी तँलाई टेकेर हिँड्‌छौँ!’

तिनीहरूको लागि तिमीले आफ्नो पिठिउँलाई जमिनझैँ,

हो, हिँड्‌ने बाटोझैँ बनाएको थियौ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने