प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ कोरिन्थी विषयवस्तु

      • प्रेम—सबैभन्दा उत्तम मार्ग (१-१३)

१ कोरिन्थी १३:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. ३०१

    प्रहरीधरहरा,

    १२/१५/२०१५, पृ. ४

    ५/१/१९९२, पृ. १६

१ कोरिन्थी १३:२

फुटनोट

  • *

    वा “म बेकारको हुँ।”

मार्जिनल रेफरेन्स

  • +१कोरि. १२:८
  • +१ युह ४:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. ३०१

    प्रहरीधरहरा,

    १२/१/१९९१, पृ. १२

१ कोरिन्थी १३:३

मार्जिनल रेफरेन्स

  • +मत्ति ६:२
  • +२कोरि. ९:७

१ कोरिन्थी १३:४

मार्जिनल रेफरेन्स

  • +१ युह ४:८
  • +१थि ५:१४
  • +रोमी १३:१०; एफि ४:३२
  • +गला ५:२६
  • +१प ५:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. ३०२-३०३, ३०५-३०६

    प्रहरीधरहरा,

    ६/१५/२०१४, पृ. २०

    १०/१५/२००२, पृ. २८

    ११/१/२००१, पृ. १५-१६

    २/१५/१९९९, पृ. १९-२१

    ९/१५/१९९५, पृ. १४-१९

    १०/१/१९९३, पृ. २३-२४, २७

    ७/१/१९९१, पृ. १२

१ कोरिन्थी १३:५

फुटनोट

  • *

    वा “गल्तीको।”

मार्जिनल रेफरेन्स

  • +रोमी १३:१३; १कोरि. १४:४०
  • +१कोरि. १०:२४; फिलि २:४
  • +मत्ति ५:३९; या १:१९
  • +एफि ४:३२; कल ३:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. ३०६-३०७

    प्रहरीधरहरा,

    १/२०१६, पृ. २७

    प्रहरीधरहरा,

    ६/१५/२०१४, पृ. २०-२१

    २/१५/१९९९, पृ. २०-२१

    १०/१/१९९३, पृ. २४-२५

    ७/१/१९९१, पृ. १२-१३

१ कोरिन्थी १३:६

मार्जिनल रेफरेन्स

  • +रोमी १२:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. ३०३, ३०७

    प्रहरीधरहरा,

    ६/१५/२०१४, पृ. २०-२१

    २/१५/१९९९, पृ. २०-२१

    १०/१/१९९३, पृ. २५, २६-२७

    ७/१/१९९१, पृ. १२-१३

१ कोरिन्थी १३:७

मार्जिनल रेफरेन्स

  • +१प ४:८
  • +प्रे १७:११
  • +रोमी ८:२५; १२:१२
  • +१थि १:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. ३०३-३०५

    प्रहरीधरहरा,

    ६/१५/२०१४, पृ. २१

    १२/१/२००९, पृ. २९-३०

    ७/१५/२०००, पृ. २३

    २/१५/१९९९, पृ. २१-२२

    १०/१/१९९३, पृ. २७

    ७/१/१९९१, पृ. १३

१ कोरिन्थी १३:८

फुटनोट

  • *

    वा “असफल हुँदैन।”

  • *

    अर्थात्‌, चमत्कारी ढङ्‌गमा अरू भाषामा बोल्ने क्षमता।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. ३०८-३०९

    प्रहरीधरहरा,

    ६/१५/२०१४, पृ. २१

    १२/१/२००९, पृ. २९-३०

    ७/१/२००३, पृ. ७

    १०/१/१९९३, पृ. २५

    ७/१/१९९१, पृ. १३

१ कोरिन्थी १३:९

मार्जिनल रेफरेन्स

  • +हित ४:१८

१ कोरिन्थी १३:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/२००७, पृ. २३

    ११/१/१९९२, पृ. ८-१०

१ कोरिन्थी १३:१२

फुटनोट

  • *

    वा “सही।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२०१५, पृ. १५

    ३/१५/२०००, पृ. १२

१ कोरिन्थी १३:१३

मार्जिनल रेफरेन्स

  • +मत्ति २२:३७; रोमी १३:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२३, पृ. ८

    प्रहरीधरहरा,

    १०/२०१६, पृ. ३०

    प्रहरीधरहरा,

    ७/१/२००८, पृ. २३

    १२/१/१९९१, पृ. १०-१२, १५

    पारिवारिक आनन्द, पृ. २८-२९

अरू

१ कोरि. १३:२१कोरि. १२:८
१ कोरि. १३:२१ युह ४:२०
१ कोरि. १३:३मत्ति ६:२
१ कोरि. १३:३२कोरि. ९:७
१ कोरि. १३:४१ युह ४:८
१ कोरि. १३:४१थि ५:१४
१ कोरि. १३:४रोमी १३:१०; एफि ४:३२
१ कोरि. १३:४गला ५:२६
१ कोरि. १३:४१प ५:५
१ कोरि. १३:५रोमी १३:१३; १कोरि. १४:४०
१ कोरि. १३:५१कोरि. १०:२४; फिलि २:४
१ कोरि. १३:५मत्ति ५:३९; या १:१९
१ कोरि. १३:५एफि ४:३२; कल ३:१३
१ कोरि. १३:६रोमी १२:९
१ कोरि. १३:७१प ४:८
१ कोरि. १३:७प्रे १७:११
१ कोरि. १३:७रोमी ८:२५; १२:१२
१ कोरि. १३:७१थि १:३
१ कोरि. १३:९हित ४:१८
१ कोरि. १३:१३मत्ति २२:३७; रोमी १३:१०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ कोरिन्थी १३:१-१३

पहिलो कोरिन्थी

१३ यदि म मानिसहरू र स्वर्गदूतहरूका भाषाहरू बोल्छु तर मसित प्रेमचाहिँ छैन भने म ट्‌वाङट्‌वाङ बज्ने घण्टा वा झ्याइँझ्याइँ गर्ने झ्याली मात्र हुन्छु। २ अनि यदि मसित भविष्यवाणी गर्ने वरदान छ, मलाई सबै पवित्र रहस्य थाह छ, मसित सबै ज्ञान छ+ अनि डाँडाहरू सार्न सक्नेसम्मको विश्‍वास छ तर प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।*+ ३ अनि घमन्ड गर्न सकूँ भनेर मैले अरूलाई खुवाउन आफ्नो सारा सम्पत्ति दिएँ+ र आफ्नो ज्यानै दिएँ तर मसित प्रेमचाहिँ छैन भने+ मलाई केही लाभ हुँदैन।

४ प्रेम+ धीरजी+ र दयालु+ हुन्छ। प्रेमले डाह गर्दैन।+ यसले फुर्ती लगाउँदैन, यो घमन्डले फुल्दैन,+ ५ यसले अभद्र व्यवहार गर्दैन,+ आफ्नै फाइदा खोज्दैन,+ यो आवेशमा आउँदैन।+ यसले खराबीको* हिसाब राख्दैन।+ ६ यो कुकर्ममा खुसी हुँदैन+ तर सत्यमा खुसी हुन्छ। ७ यसले सबै कुरा खप्छ,+ सबै कुरा पत्यार गर्छ,+ सबै कुराको आशा गर्छ+ र सबै कुरा सहन्छ।+

८ प्रेम कहिल्यै अन्त हुँदैन।* तर चाहे भविष्यवाणी गर्ने वरदानहरू होऊन्‌, ती हराएर जानेछन्‌; चाहे भाषाहरू* होऊन्‌, ती लोप हुनेछन्‌; चाहे ज्ञान होस्‌, त्यो बिलाएर जानेछ। ९ हामीसित अधुरो ज्ञान छ+ र हामी अधुरै भविष्यवाणी गर्छौँ १० तर जब हामीसित पूर्ण ज्ञान हुन्छ, तब अधुरो ज्ञान बिलाएर जानेछ। ११ जब म बालक थिएँ, तब बालकले जस्तै बोल्थेँ, बालकले जस्तै सोच्थेँ, बालकले जस्तै तर्क गर्थेँ। तर अहिले म वयस्क भएको छु र मैले बालकजस्तो हुन छोडिदिएको छु। १२ अहिले हामी धातुको ऐनामा हेरेजस्तो धमिलो छाया मात्र देख्छौँ तर त्यतिबेला आमनेसामने देख्नेछौँ। अहिले मसित अधुरो ज्ञान मात्र छ तर जसरी परमेश्‍वरसित मबारे पूरा* ज्ञान छ, त्यतिबेला मसित पनि पूरा ज्ञान हुनेछ। १३ अब विश्‍वास, आशा र प्रेम—यी तीन रहिरहन्छन्‌ तर यीमध्ये सर्वोत्तमचाहिँ प्रेम हो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने