प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास १९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • येहु यहोसापातलाई हप्काउँछन्‌ (१-३)

      • यहोसापातले गरेका सुधारहरू (४-११)

२ इतिहास १९:१

मार्जिनल रेफरेन्स

  • +२इ १८:३१, ३२

२ इतिहास १९:२

मार्जिनल रेफरेन्स

  • +२इ १६:७
  • +१रा १६:१
  • +१रा २१:२५
  • +भज १३९:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०२१, पृ. ३

२ इतिहास १९:३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “हृदयदेखि अठोट गर्नुभयो।”

मार्जिनल रेफरेन्स

  • +१रा १४:१, १३
  • +२इ १७:३-६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. २४४-२४५

    प्रहरीधरहरा,

    ८/१५/२०१५, पृ. ११-१२

    १२/१/२००५, पृ. २१

    ७/१/२००३, पृ. १७

२ इतिहास १९:४

मार्जिनल रेफरेन्स

  • +यहो १७:१४, १५
  • +२इ १५:८

२ इतिहास १९:५

मार्जिनल रेफरेन्स

  • +व्य १६:१८

२ इतिहास १९:६

मार्जिनल रेफरेन्स

  • +व्य १:१६, १७; भज ८२:१

२ इतिहास १९:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १८:२१
  • +उत्प १८:२५; व्य ३२:४
  • +प्रे १०:३४; रोमी २:११; १प १:१७
  • +व्य १०:१७; १६:१९

२ इतिहास १९:८

मार्जिनल रेफरेन्स

  • +व्य १७:९; २१:५; २५:१

२ इतिहास १९:१०

मार्जिनल रेफरेन्स

  • +व्य १७:८

२ इतिहास १९:११

मार्जिनल रेफरेन्स

  • +मला २:७
  • +२इ १५:२

अरू

२ इति. १९:१२इ १८:३१, ३२
२ इति. १९:२२इ १६:७
२ इति. १९:२१रा १६:१
२ इति. १९:२१रा २१:२५
२ इति. १९:२भज १३९:२१
२ इति. १९:३१रा १४:१, १३
२ इति. १९:३२इ १७:३-६
२ इति. १९:४यहो १७:१४, १५
२ इति. १९:४२इ १५:८
२ इति. १९:५व्य १६:१८
२ इति. १९:६व्य १:१६, १७; भज ८२:१
२ इति. १९:७प्रस्थ १८:२१
२ इति. १९:७उत्प १८:२५; व्य ३२:४
२ इति. १९:७प्रे १०:३४; रोमी २:११; १प १:१७
२ इति. १९:७व्य १०:१७; १६:१९
२ इति. १९:८व्य १७:९; २१:५; २५:१
२ इति. १९:१०व्य १७:८
२ इति. १९:११मला २:७
२ इति. १९:११२इ १५:२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास १९:१-११

दोस्रो इतिहास

१९ त्यसपछि यहुदाका राजा यहोसापात सकुशल यरुसलेममा आफ्नो महल फर्के।+ २ दर्शी हानानिका+ छोरा येहु+ राजा यहोसापातलाई भेट्‌न आए र तिनलाई यसो भने: “के तपाईँले दुष्ट व्यक्‍तिलाई मदत गर्नु सही हो?+ अनि यहोवा परमेश्‍वरलाई घृणा गर्ने मानिसलाई प्रेम गर्नु उचित हो?+ त्यसैले यहोवा परमेश्‍वर तपाईँसित क्रोधित हुनुभएको छ। ३ तैपनि उहाँले तपाईँमा केही असल कुरा भेट्टाउनुभएको छ।+ किनकि तपाईँले देशमा भएका पवित्र खामाहरू* हटाउनुभयो अनि साँचो परमेश्‍वरलाई खोज्न आफ्नो हृदय तयार पार्नुभयो।”*+

४ यहोसापात यरुसलेममै बस्न थाले। अनि तिनी फेरि एक पटक बेर्सेबादेखि एप्रैमको पहाडी इलाकासम्म मानिसहरूलाई भेट्‌न गए।+ तिनले मानिसहरूलाई आफ्ना पितापुर्खाका परमेश्‍वर यहोवाकहाँ फर्केर आउन प्रोत्साहन दिए।+ ५ तिनले यहुदाका पर्खालले घेरिएका हरेक सहरमा न्यायकर्ताहरू पनि नियुक्‍त गरे।+ ६ अनि तिनले ती न्यायकर्ताहरूलाई यसो भने: “तपाईँहरू आफ्नो काम सोचविचार पुऱ्‍याएर गर्नुहोस्‌ किनकि तपाईँहरू कुनै मान्छेको तर्फबाट होइन, यहोवा परमेश्‍वरको तर्फबाट न्याय गर्दै हुनुहुन्छ। जब तपाईँहरू कुनै फैसला सुनाउनुहुन्छ, तब उहाँ तपाईँहरूको साथमा हुनुहुनेछ।+ ७ यहोवा परमेश्‍वरको भय मान्‍नुहोस्‌।+ आफ्नो काम होसियारीपूर्वक गर्नुहोस्‌ किनकि हाम्रा परमेश्‍वर यहोवा अन्याय गर्नुहुन्‍न,+ पक्षपात गर्नुहुन्‍न+ अनि घुस पनि लिनुहुन्‍न।”+

८ यहोसापातले यरुसलेममा पनि केही लेवी, पुजारी अनि इस्राएलमा भएका बुबापट्टिको घरानाहरूका नाइकेहरूलाई न्यायकर्ता नियुक्‍त गरे, जसले यहोवा परमेश्‍वरको तर्फबाट न्याय गर्ने थिए अनि यरुसलेमका बासिन्दाहरूको मुद्दामामिला सुल्झाउने थिए।+ ९ तिनले उनीहरूलाई यस्तो आज्ञा दिए: “तपाईँहरूले यहोवा परमेश्‍वरको भय मान्दै अनि विश्‍वासयोग्य हुँदै पूर्ण हृदयले गर्नुपर्ने काम यही हो: १० जब अन्य सहरहरूमा बसोबास गर्ने तपाईँहरूका भाइबन्धुले कसैको हत्यासित सम्बन्धित+ अथवा कुनै व्यवस्था, आज्ञा, नीतिनियम र फैसलासम्बन्धी प्रश्‍न उठ्‌ने किसिमको मुद्दा ल्याउँछन्‌, तब तपाईँहरूले उनीहरूलाई चेतावनी दिनुहोस्‌ ताकि उनीहरू यहोवा परमेश्‍वरसामु दोषी नठहरिऊन्‌। नत्र परमेश्‍वरको क्रोध तपाईँहरू र तपाईँहरूका भाइबन्धुमाथि दन्कनेछ। तपाईँहरूले यसै गर्नुहोस्‌ र तपाईँहरू दोषी ठहरिनुहुनेछैन। ११ यहोवा परमेश्‍वरको उपासनासित सम्बन्धित हरेक मामिला सम्हाल्न मुख्य पुजारी अमर्याहलाई तपाईँहरूमाथि खटाइएको छ।+ अनि राजासित सम्बन्धित सबै मामिलाचाहिँ इस्माएलका छोरा जबदियाहले सम्हाल्नेछन्‌। उनी यहुदाको घरानाका अगुवा हुन्‌। अनि लेवीहरूले तपाईँहरूको निम्ति अफिसरहरूको रूपमा सेवा गर्नेछन्‌। साहसी भएर आफ्नो काम गर्नुहोस्‌। ज-जसले असल काम गर्छन्‌, तिनीहरूलाई यहोवा परमेश्‍वरले साथ देऊन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने