प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ थिस्सलोनिकी १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ थिस्सलोनिकी विषयवस्तु

      • अभिवादन (१)

      • थिस्सलोनिकीहरूको विश्‍वासको लागि धन्यवाद ज्ञापन (२-१०)

१ थिस्सलोनिकी १:१

फुटनोट

  • *

    तिनलाई सिलास पनि भनिन्छ।

मार्जिनल रेफरेन्स

  • +प्रे १५:२२; १प ५:१२
  • +प्रे १६:१, २

१ थिस्सलोनिकी १:२

मार्जिनल रेफरेन्स

  • +२थि १:११, १२

१ थिस्सलोनिकी १:३

मार्जिनल रेफरेन्स

  • +१प १:३, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    राज्य सेवकाई,

    २/२०००, पृ. ४

१ थिस्सलोनिकी १:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सेवा स्कूल, पृ. १९४

    प्रहरीधरहरा,

    ३/१/२०००, पृ. १६

    राज्य सेवकाई,

    २/२०००, पृ. ३-४

१ थिस्सलोनिकी १:६

मार्जिनल रेफरेन्स

  • +१थि २:१४
  • +१कोरि. ११:१; फिलि ३:१७; २थि ३:९; १प २:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    राज्य सेवकाई,

    २/२०००, पृ. ३-४

१ थिस्सलोनिकी १:८

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२थि १:४

१ थिस्सलोनिकी १:९

मार्जिनल रेफरेन्स

  • +१कोरि. १०:१४; १२:२; गला ४:८; १ युह ५:२१

१ थिस्सलोनिकी १:१०

मार्जिनल रेफरेन्स

  • +प्रे १:१०, ११; ति २:१३
  • +१थि ५:२; २प ३:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/२०१०, पृ. १७

अरू

१ थिस्स. १:१प्रे १५:२२; १प ५:१२
१ थिस्स. १:१प्रे १६:१, २
१ थिस्स. १:२२थि १:११, १२
१ थिस्स. १:३१प १:३, ४
१ थिस्स. १:६१थि २:१४
१ थिस्स. १:६१कोरि. ११:१; फिलि ३:१७; २थि ३:९; १प २:२१
१ थिस्स. १:८२थि १:४
१ थिस्स. १:९१कोरि. १०:१४; १२:२; गला ४:८; १ युह ५:२१
१ थिस्स. १:१०प्रे १:१०, ११; ति २:१३
१ थिस्स. १:१०१थि ५:२; २प ३:१२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ थिस्सलोनिकी १:१-१०

पहिलो थिस्सलोनिकी

१ पावल, सिल्भानस*+ र तिमोथि+ थिस्सलोनिकीहरूको मण्डलीलाई, जुन परमेश्‍वर, हाम्रा बुबा र प्रभु येसु ख्रिष्टसित एकतामा छ, यो पत्र लेख्दै छौँ।

तिमीहरूलाई असीम अनुग्रह र शान्ति मिलोस्‌।

२ हाम्रा प्रार्थनाहरूमा तिमीहरू सबैलाई सम्झँदा हामी परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछौँ + ३ किनकि तिमीहरूले आफ्नो विश्‍वासको कारण गरेका कामहरू, प्रेमपूर्वक गरेको परिश्रम र हाम्रा प्रभु येसु ख्रिष्टमा आशा+ राखेको हुनाले देखाएको सहनशीलता हाम्रा परमेश्‍वर र बुबासामु हामी हरबखत सम्झिरहन्छौँ। ४ परमेश्‍वरले प्रिय ठान्‍नुभएका हे मेरा भाइहरू हो, उहाँले तिमीहरूलाई चुन्‍नुभएको छ भनेर हामीलाई थाह छ ५ किनकि हामीले प्रचार गरेको सुसमाचार तिमीहरूमाझ बोलीमा मात्र सीमित रहेन तर त्यसले सशक्‍त प्रभाव पाऱ्‍यो र तिमीहरूबीच पवित्र शक्‍तिले काम गऱ्‍यो अनि त्यो सुसमाचारले तिमीहरूलाई पूर्णतया विश्‍वस्त तुल्यायो। तिमीहरूको निम्ति हामी के मात्र भएनौँ, त्यो तिमीहरूलाई थाहै छ। ६ अनि थुप्रै सङ्‌कष्ट सहँदै+ तिमीहरूले त्यस वचनलाई पवित्र शक्‍तिद्वारा पाइने आनन्दका साथ स्विकाऱ्‍यौ अनि तिमीहरू हाम्रो र प्रभुको अनुकरण गर्नेहरू भयौ।+ ७ यसरी तिमीहरू म्यासिडोनिया र अखैयामा भएका येसुका सबै चेलाका लागि उदाहरण भयौ।

८ वास्तवमा तिमीहरूद्वारा यहोवा* परमेश्‍वरको वचन म्यासिडोनिया र अखैयामा फैलिरहेको छ। तर त्यति मात्र नभई परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वासको चर्चा जताततै भइरहेको छ।+ त्यसैले हामीले केही बताइरहनु आवश्‍यक छैन। ९ बरु मानिसहरू आफैले बताइरहन्छन्‌ कि हामी कसरी पहिलो पटक तिमीहरूकहाँ आएका थियौँ अनि जीवित र साँचो परमेश्‍वरको दास बन्‍न तिमीहरू कसरी आ-आफ्ना मूर्तिहरू त्यागेर+ परमेश्‍वरतर्फ फर्क्यौ १० अनि कसरी स्वर्गबाट उहाँको छोरा येसु आउनुहुने समयलाई पर्खन+ पनि तिमीहरू फर्क्यौ, जसलाई उहाँले मृत्युबाट ब्युँताउनुभयो र जसले हामीलाई आउँदै गरेको क्रोधबाट बचाउनुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने