प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ कोरिन्थी २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ कोरिन्थी विषयवस्तु

      • खुसी बनाउने पावलको चाहना (१-४)

      • पापीलाई क्षमा दिइयो र पुनर्बहाली गरियो (५-११)

      • पावल त्रोआस र म्यासिडोनियामा (१२, १३)

      • हाम्रो सेवा—एक विजययात्रा (१४-१७)

        • परमेश्‍वरको वचनका व्यापारी होइनौँ (१७)

२ कोरिन्थी २:४

मार्जिनल रेफरेन्स

  • +२कोरि. ७:८, ९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/१९९६, पृ. ११

२ कोरिन्थी २:५

मार्जिनल रेफरेन्स

  • +१कोरि. ५:१

२ कोरिन्थी २:७

मार्जिनल रेफरेन्स

  • +लुका १५:२३, २४
  • +हिब्रू १२:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/२०१०, पृ. १७

    १०/१/१९९८, पृ. १७-१८

२ कोरिन्थी २:८

मार्जिनल रेफरेन्स

  • +रोमी १२:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०१३, पृ. २०

    १०/१/१९९८, पृ. १५

२ कोरिन्थी २:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००६, पृ. २०

२ कोरिन्थी २:११

फुटनोट

  • *

    वा “सैतानले हामीलाई छल गर्न नपाओस्‌।”

  • *

    वा “योजनाहरूबारे; षड्‌यन्त्रहरूबारे।”

मार्जिनल रेफरेन्स

  • +लुका २२:३१; २ति २:२६
  • +एफि ६:११, १२; १प ५:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००६, पृ. १७

    २/१/२००६, पृ. २०

    ८/१५/२००२, पृ. २६-२८

    १०/१/१९९८, पृ. १८

२ कोरिन्थी २:१२

मार्जिनल रेफरेन्स

  • +प्रे १६:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १६६

    प्रहरीधरहरा,

    ११/१५/१९९८, पृ. ३०

२ कोरिन्थी २:१३

मार्जिनल रेफरेन्स

  • +गला २:३; ति १:४
  • +२कोरि. ७:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १६६

    प्रहरीधरहरा,

    ११/१५/१९९८, पृ. ३०

२ कोरिन्थी २:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/२००५, पृ. ३१

२ कोरिन्थी २:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००८, पृ. २४

    ९/१/२००५, पृ. ३१

२ कोरिन्थी २:१६

मार्जिनल रेफरेन्स

  • +युह १५:१९; २कोरि. ४:३; १प २:७, ८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००८, पृ. २४

    ९/१/२००५, पृ. ३१

२ कोरिन्थी २:१७

फुटनोट

  • *

    वा “परमेश्‍वरको वचनबाट फाइदा कमाउनेहरू होइनौँ।”

मार्जिनल रेफरेन्स

  • +२कोरि. ४:२

अरू

२ कोरि. २:४२कोरि. ७:८, ९
२ कोरि. २:५१कोरि. ५:१
२ कोरि. २:७लुका १५:२३, २४
२ कोरि. २:७हिब्रू १२:१२
२ कोरि. २:८रोमी १२:१०
२ कोरि. २:११लुका २२:३१; २ति २:२६
२ कोरि. २:११एफि ६:११, १२; १प ५:८
२ कोरि. २:१२प्रे १६:८
२ कोरि. २:१३गला २:३; ति १:४
२ कोरि. २:१३२कोरि. ७:५
२ कोरि. २:१६युह १५:१९; २कोरि. ४:३; १प २:७, ८
२ कोरि. २:१७२कोरि. ४:२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ कोरिन्थी २:१-१७

दोस्रो कोरिन्थी

२ म फेरि तिमीहरूकहाँ आउँदा तिमीहरूलाई दुःखी नबनाऊँ भनेर मैले सोचेको छु। २ यदि मैले तिमीहरूलाई दुःखी बनाएँ भने मलाई कसले खुसी बनाउने? किनकि मलाई खुसी बनाउने त तिमीहरू नै हौ। ३ मैले जे लेखेँ, त्यो यसैकारण लेखेको थिएँ कि जब म तिमीहरूकहाँ आउनेछु, तब जसको कारण म रमाउनुपर्ने हो, उनीहरूकै कारण दुःखी हुनु नपरोस्‌ किनकि तिमीहरू सबैमाथि मेरो यो भरोसा छ कि जुन कारणले गर्दा म रमाउँछु, तिमीहरू पनि त्यही कारणले गर्दा रमाउँछौ। ४ ज्यादै सङ्‌कष्ट र हृदयको वेदनासहित आँसुको धारा बगाउँदै मैले तिमीहरूलाई लेखेको थिएँ, तिमीहरूलाई दुःखी बनाउन त होइन+ तर म तिमीहरूलाई कति धेरै प्रेम गर्छु, त्यो तिमीहरूलाई थाह दिन हो।

५ अब यदि कसैले दुःखी बनाएको छ भने+ उसले मलाई होइन तर केही हदसम्म तिमीहरू सबैलाई दुःखी बनाएको छ—योभन्दा कडा शब्द म चलाउन चाहन्‍नँ। ६ धेरै जनाले उसलाई दिएको हप्की नै उसको लागि यथेष्ट छ। ७ बरु अब तिमीहरूले उसलाई दयापूर्वक क्षमा दिनुपर्छ र सान्त्वना दिनुपर्छ+ ताकि ऊ अति दुःखी भएर शोकमा नडुबोस्‌।+ ८ त्यसैले तिमीहरू उसलाई प्रेम गर्छौ भनी उसलाई ढुक्क बनाउन म तिमीहरूलाई आग्रह गर्छु।+ ९ तिमीहरू सबै कुरामा आज्ञाकारी छौ कि छैनौ भन्‍ने कुरा पक्का गर्न सकूँ भनेर पनि म तिमीहरूलाई यो पत्र लेख्दै छु। १० तिमीहरूले कसैलाई कुनै कुराको लागि क्षमा दिन्छौ भने म पनि उसलाई क्षमा दिन्छु। वास्तवमा मैले जुन कुराको लागि क्षमा दिएको छु (यदि मैले कुनै कुराको लागि क्षमा दिएको छु भने) त्यो ख्रिष्टको नजरमा तिमीहरूकै खातिर दिएको हुँ ११ ताकि सैतान हामीमाथि हाबी हुन नपाओस्‌*+ किनकि त्यसका युक्‍तिहरूबारे* हामी अनजान छैनौँ।+

१२ ख्रिष्टबारे सुसमाचार घोषणा गर्न जब म त्रोआस पुगेको थिएँ+ र प्रभुको सेवा गर्न मेरो लागि मौकाको ढोका खुलेको थियो, १३ तब हाम्रो भाइ तितसलाई+ त्यहाँ नभेटेकोले मलाई चैन भएन। अनि म तिनीहरूसित बिदाबारी भएर म्यासिडोनियातिर लागेँ।+

१४ तर हाम्रा परमेश्‍वरलाई धन्यवाद, जसले सधैँ हामीलाई ख्रिष्टको साथमा विजय जुलुसमा डोऱ्‍याउनुहुन्छ र आफ्नो ज्ञानको सुगन्ध हामीद्वारा हरेक ठाउँमा फैलाउनुहुन्छ! १५ किनकि उद्धार पाउनेहरूका लागि र नष्ट हुनेहरूका लागि परमेश्‍वरसामु हामी ख्रिष्टका सुगन्ध हौँ। १६ नष्ट हुनेहरूका लागि मृत्युको दुर्गन्ध, जसको परिणाम मृत्यु हुन्छ+ र उद्धार पाउनेहरूका लागि जीवनको सुगन्ध, जसको परिणाम जीवन हुन्छ। यस्तो सेवाको लागि को योग्य छ? १७ हामी छौँ किनकि अरू थुप्रै मानिसजस्तो हामी परमेश्‍वरको वचनका व्यापारी होइनौँ।*+ तर हामी परमेश्‍वरबाट पठाइएकाहरू भएको नाताले परमेश्‍वरको नजरसामु ख्रिष्टको साथमा निष्कपटतासहित बोल्छौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने