प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • यहोवाले भूमिलाई निर्जन पार्नुहुनेछ (१-२३)

        • यहोवा सियोनमा राजा हुनुहुन्छ (२३)

यसैया २४:१

फुटनोट

  • *

    वा “पृथ्वीलाई।”

मार्जिनल रेफरेन्स

  • +यसै ५:५; यर्मि ४:६; इज ६:६
  • +२रा २१:१३
  • +व्य २८:६३, ६४; नहे १:८; यर्मि ९:१६

यसैया २४:२

मार्जिनल रेफरेन्स

  • +इज ७:१२, १३

यसैया २४:३

मार्जिनल रेफरेन्स

  • +लेवी २६:३१; व्य २९:२८

यसैया २४:४

फुटनोट

  • *

    वा सम्भवतः “भूमि सुकेर जाँदै छ।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ४:२८; वि १:४

यसैया २४:५

फुटनोट

  • *

    वा “पहिल्यैदेखिको।”

मार्जिनल रेफरेन्स

  • +लेवी १८:२४; गन ३५:३३, ३४; २इ ३३:९; यर्मि ३:१; २३:१०, ११; वि ४:१३
  • +२रा २२:१३; दा ९:५
  • +मिका ३:११
  • +प्रस्थ १९:३, ५; २४:७; यर्मि ३१:३२; ३४:१८-२०

यसैया २४:६

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१५, १६
  • +व्य ४:२७; २८:१५, ६२

यसैया २४:७

फुटनोट

  • *

    वा सम्भवतः “नयाँ रक्सी सुकेर जाँदै छ।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ८:१३; योए १:१०
  • +यसै ३२:१२

यसैया २४:८

मार्जिनल रेफरेन्स

  • +यर्मि ७:३४

यसैया २४:१०

मार्जिनल रेफरेन्स

  • +२रा २५:८-१०

यसैया २४:११

मार्जिनल रेफरेन्स

  • +वि ५:१५

यसैया २४:१२

मार्जिनल रेफरेन्स

  • +यसै ३२:१४; यर्मि ९:११; वि १:४; २:८, ९

यसैया २४:१३

मार्जिनल रेफरेन्स

  • +व्य २४:२०
  • +यर्मि ६:९; इज ६:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००६, पृ. १५

यसैया २४:१४

फुटनोट

  • *

    वा “समुद्रबाट।”

मार्जिनल रेफरेन्स

  • +यसै ४०:९; यर्मि ३१:१२; ३३:१०, ११

यसैया २४:१५

फुटनोट

  • *

    वा “ज्योतिको इलाकामा।”

मार्जिनल रेफरेन्स

  • +यसै ४३:५
  • +यसै ११:११; ६०:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००६, पृ. १५

यसैया २४:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:११; एज्रा ९:१५; भज १४५:७; प्रका १५:३
  • +यर्मि ९:२, ३

यसैया २४:१७

मार्जिनल रेफरेन्स

  • +यर्मि ८:३; इज १४:२१

यसैया २४:१८

मार्जिनल रेफरेन्स

  • +यर्मि ४८:४४

यसैया २४:१९

मार्जिनल रेफरेन्स

  • +यर्मि ४:२४

यसैया २४:२०

मार्जिनल रेफरेन्स

  • +२रा २१:१६; २इ ३६:१५, १६; यर्मि १४:२०

यसैया २४:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००६, पृ. १५

यसैया २४:२३

मार्जिनल रेफरेन्स

  • +प्रका २१:२३
  • +भज १३२:१३; यसै १२:६; योए ३:१७; मिका ४:७; जक २:१०
  • +भज ९७:१; प्रका ११:१७
  • +१रा ८:११

अरू

यसै. २४:१यसै ५:५; यर्मि ४:६; इज ६:६
यसै. २४:१२रा २१:१३
यसै. २४:१व्य २८:६३, ६४; नहे १:८; यर्मि ९:१६
यसै. २४:२इज ७:१२, १३
यसै. २४:३लेवी २६:३१; व्य २९:२८
यसै. २४:४यर्मि ४:२८; वि १:४
यसै. २४:५लेवी १८:२४; गन ३५:३३, ३४; २इ ३३:९; यर्मि ३:१; २३:१०, ११; वि ४:१३
यसै. २४:५२रा २२:१३; दा ९:५
यसै. २४:५मिका ३:११
यसै. २४:५प्रस्थ १९:३, ५; २४:७; यर्मि ३१:३२; ३४:१८-२०
यसै. २४:६लेवी २६:१५, १६
यसै. २४:६व्य ४:२७; २८:१५, ६२
यसै. २४:७यर्मि ८:१३; योए १:१०
यसै. २४:७यसै ३२:१२
यसै. २४:८यर्मि ७:३४
यसै. २४:१०२रा २५:८-१०
यसै. २४:११वि ५:१५
यसै. २४:१२यसै ३२:१४; यर्मि ९:११; वि १:४; २:८, ९
यसै. २४:१३व्य २४:२०
यसै. २४:१३यर्मि ६:९; इज ६:८
यसै. २४:१४यसै ४०:९; यर्मि ३१:१२; ३३:१०, ११
यसै. २४:१५यसै ४३:५
यसै. २४:१५यसै ११:११; ६०:९
यसै. २४:१६प्रस्थ १५:११; एज्रा ९:१५; भज १४५:७; प्रका १५:३
यसै. २४:१६यर्मि ९:२, ३
यसै. २४:१७यर्मि ८:३; इज १४:२१
यसै. २४:१८यर्मि ४८:४४
यसै. २४:१९यर्मि ४:२४
यसै. २४:२०२रा २१:१६; २इ ३६:१५, १६; यर्मि १४:२०
यसै. २४:२३प्रका २१:२३
यसै. २४:२३भज १३२:१३; यसै १२:६; योए ३:१७; मिका ४:७; जक २:१०
यसै. २४:२३भज ९७:१; प्रका ११:१७
यसै. २४:२३१रा ८:११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया २४:१-२३

यसैया

२४ हेर! यहोवाले भूमिलाई* निर्जन र उजाड पार्नुहुनेछ।+

उहाँले त्यसलाई पल्टाउनुहुनेछ+ र त्यसका बासिन्दाहरूलाई तितरबितर पारिदिनुहुनेछ।+

 २ कोही पनि उम्कन पाउनेछैन:

न मानिसहरू न पुजारी

न नोकर न मालिक

न नोकर्नी न मालिक्नी

न बेच्ने न किन्‍ने

न सापटी दिने न सापटी लिने

न ऋण दिने न ऋण लिने।+

 ३ पूरै भूमि निर्जन हुनेछ;

त्यहाँ भएका सबै कुरा लुटिनेछन्‌+

किनकि यहोवाले नै यो कुरा भन्‍नुभएको हो।

 ४ भूमिले विलाप गर्दै छ;*+ त्यो नाश भएर जाँदै छ।

उर्वर भूमि ओइलाउँदै छ; त्यसको नामोनिसान मेटिँदै छ।

देशका ठूलाबडा मानिसहरू कमजोर हुँदै छन्‌।

 ५ देशलाई त्यहाँकै बासिन्दाहरूले दूषित पारिदिएका छन्‌+

किनकि तिनीहरूले व्यवस्था उल्लङ्‌घन गरेका छन्‌।+

नियमहरूलाई बदलेका छन्‌+

र सधैँभरि रहने* करारलाई तोडेका छन्‌।+

 ६ त्यसैले सरापले भूमिलाई कप्लक्कै निलेको छ+

र त्यहाँका बासिन्दाहरू दोषी ठहरिएका छन्‌।

त्यसैले देशका बासिन्दाहरू घट्‌दै गएका छन्‌

र असाध्यै थोरै मानिस मात्र बाँकी रहेका छन्‌।+

 ७ नयाँ रक्सीले शोक मनाउँदै छ;* अङ्‌गुरको बोट ओइलाएको छ।+

मनमा खुसी हुनेहरू सबै सुस्केरा हाल्दै छन्‌।+

 ८ खैँजडीको खुसीयाली बन्द भएको छ।

मोजमस्ती गर्नेहरूको हल्लाखल्ला बन्द भएको छ।

वीणाले खुसीको धुन दिन छोडेको छ।+

 ९ रक्सी पिउँदा तिनीहरू कोही पनि गाउँदैनन्‌।

रक्सी खानेहरूलाई त्यसको स्वाद तीतो लाग्न थालेको छ।

१० उजाड पारिएको सहर भत्काइएको छ।+

कोही पनि भित्र नपसोस्‌ भनेर हरेक घरको ढोका थुनिएको छ।

११ रक्सी नपाएकोले मानिसहरू बाटो-बाटोमा चिच्याइरहेका छन्‌।

कतै पनि खुसीयाली छैन।

सारा देशको रमाहट बिलाएर गएको छ।+

१२ सहर खण्डहरमा बदलिएको छ।

सहरको मूलढोका टुक्राटुक्रा पारिएको छ।+

१३ किनकि जातिजातिका मानिसहरूमाझ देशको हालत

फल झारिसकेपछि दुई-चार दाना फल बाँकी भएको जैतुनको रूखजस्तै+

अनि कटनीपछि फाट्टफुट्ट फल बाँकी रहेको अङ्‌गुरको बोटजस्तै हुनेछ।+

१४ तिनीहरू ठूलो स्वरले कराउनेछन्‌।

तिनीहरू खुसीले चिच्याउनेछन्‌।

पश्‍चिमबाट* तिनीहरूले यहोवाको वैभवको घोषणा गर्नेछन्‌।+

१५ अनि पूर्वमा* तिनीहरूले यहोवाको महिमा गर्नेछन्‌।+

समुद्रका टापुहरूमा तिनीहरूले इस्राएलका परमेश्‍वर यहोवाको नामको जयजयकार गर्नेछन्‌।+

१६ पृथ्वीको कुनाकुनाबाट यस्तो गीत सुनिन्छ:

“न्यायी परमेश्‍वरको महिमा होस्‌!”+

तर म भन्छु: “म कमजोर हुँदै छु! म कमजोर हुँदै छु!

धिक्कार छ मलाई! छलकपट गर्नेले छलकपट गर्दै छ;

छलकपट गर्नेले छलकपट गर्दै छ!”+

१७ ए देशका बासिन्दाहरू हो! डर, खाडल र पासोले तिमीहरूलाई पर्खिरहेको छ।+

१८ जो डरलाग्दो आवाजदेखि भाग्छ, त्यो खाडलमा पर्नेछ

अनि जो खाडलबाट निस्केर आउँछ, त्यो पासोमा पर्नेछ।+

किनकि आकाशका पानीका मूलहरू फुट्‌नेछन्‌

र पृथ्वीका जगहरू हल्लिनेछन्‌।

१९ जमिन फाटेको छ;

भूमि थरथर काँपेको छ;

त्यो जोडसित हल्लिएको छ।+

२० त्यो रक्सी लागेको मान्छेझैँ लरखराउँदै छ;

आँधीले दायाँबायाँ हल्लाएको झुपडीझैँ भएको छ;

त्यो आफ्नो पापको गह्रौँ भारीले थिचिएको छ;+

त्यो लड्‌नेछ अनि फेरि कहिल्यै उठ्‌नेछैन।

२१ त्यो दिन यहोवाले माथि आकाशका सेना

र तल पृथ्वीका राजाहरूलाई सजाय दिनुहुनेछ।

२२ कैदीहरूलाई खाडलमा जम्मा गरिएझैँ

तिनीहरूलाई एकसाथ जम्मा गरिनेछ।

तिनीहरू कालकोठरीमा थुनिनेछन्‌।

अनि धेरै दिनपछि तिनीहरूको लेखा लिइनेछ।

२३ पूर्णिमाको जून अँध्यारो हुनेछ

र चम्किरहेको सूर्यले पनि लाज मान्‍नेछ+

किनकि सेनाहरूका यहोवा सियोन डाँडा+ र यरुसलेममा राजा हुनुभएको छ।+

आफ्ना मानिसहरूका नाइकेहरूसामु उहाँ महिमित हुनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने