प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास १२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • सिसक यरुसलेमलाई आक्रमण गर्छन्‌ (१-१२)

      • रहबामको शासनको अन्त्य (१३-१६)

२ इतिहास १२:१

मार्जिनल रेफरेन्स

  • +२इ ११:१७
  • +व्य ३२:१५; २इ २६:११, १६

२ इतिहास १२:२

मार्जिनल रेफरेन्स

  • +१रा ११:४०; १४:२५

२ इतिहास १२:३

मार्जिनल रेफरेन्स

  • +नहु ३:९

२ इतिहास १२:५

मार्जिनल रेफरेन्स

  • +१रा १२:२२-२४
  • +व्य २८:१५; २इ १५:२

२ इतिहास १२:६

मार्जिनल रेफरेन्स

  • +२इ ३३:१०, १२

२ इतिहास १२:७

मार्जिनल रेफरेन्स

  • +१रा २१:२९; २इ ३४:२६, २७

२ इतिहास १२:९

मार्जिनल रेफरेन्स

  • +१रा ७:५१
  • +१रा १०:१६, १७; १४:२५-२८

२ इतिहास १२:१२

मार्जिनल रेफरेन्स

  • +२इ ३३:१०, १२
  • +वि ३:२२
  • +उत्प १८:२३-२५; १रा १४:१, १३; २इ १९:२, ३

२ इतिहास १२:१३

मार्जिनल रेफरेन्स

  • +व्य २३:३; १रा ११:१; १४:२१

२ इतिहास १२:१४

मार्जिनल रेफरेन्स

  • +१स ७:३; १रा १८:२१; मर्कु १२:३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०१८, पृ. १४-१५

२ इतिहास १२:१५

मार्जिनल रेफरेन्स

  • +१रा १२:२२-२४
  • +२इ ९:२९; १३:२२
  • +१रा १४:३०, ३१

२ इतिहास १२:१६

मार्जिनल रेफरेन्स

  • +२स ५:९
  • +मत्ति १:७

अरू

२ इति. १२:१२इ ११:१७
२ इति. १२:१व्य ३२:१५; २इ २६:११, १६
२ इति. १२:२१रा ११:४०; १४:२५
२ इति. १२:३नहु ३:९
२ इति. १२:५१रा १२:२२-२४
२ इति. १२:५व्य २८:१५; २इ १५:२
२ इति. १२:६२इ ३३:१०, १२
२ इति. १२:७१रा २१:२९; २इ ३४:२६, २७
२ इति. १२:९१रा ७:५१
२ इति. १२:९१रा १०:१६, १७; १४:२५-२८
२ इति. १२:१२२इ ३३:१०, १२
२ इति. १२:१२वि ३:२२
२ इति. १२:१२उत्प १८:२३-२५; १रा १४:१, १३; २इ १९:२, ३
२ इति. १२:१३व्य २३:३; १रा ११:१; १४:२१
२ इति. १२:१४१स ७:३; १रा १८:२१; मर्कु १२:३०
२ इति. १२:१५१रा १२:२२-२४
२ इति. १२:१५२इ ९:२९; १३:२२
२ इति. १२:१५१रा १४:३०, ३१
२ इति. १२:१६२स ५:९
२ इति. १२:१६मत्ति १:७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास १२:१-१६

दोस्रो इतिहास

१२ रहबामको राज्य स्थिर भएपछि+ र तिनी शक्‍तिशाली भएपछि तिनले यहोवा परमेश्‍वरको व्यवस्था पालन गर्न छोडिदिए। तिनीसँगै सबै इस्राएलीले पनि परमेश्‍वरको व्यवस्था पालन गर्न छोडिदिए।+ २ राजा रहबामको शासनकालको पाँचौँ वर्षमा मिश्रका राजा सिसक+ यरुसलेमलाई आक्रमण गर्न आए किनकि इस्राएलीहरूले यहोवा परमेश्‍वरलाई विश्‍वासघात गरेका थिए। ३ सिसकले मिश्रबाट १ हजार २ सय रथ, ६० हजार घोडचढी अनि लिबियाली, सुक्की र इथियोपियाली+ सेनाका अनगिन्ती फौज लिएर आएका थिए। ४ उनले यहुदामा भएका पर्खालले घेरिएका सहरहरू कब्जा गरे र उनी यरुसलेमसम्मै पुगे।

५ भविष्यवक्‍ता सेमायाह+ रहबाम र यहुदाका भारदारहरूकहाँ आए, जो सिसकको डरले यरुसलेममा भेला भएका थिए। सेमायाहले तिनीहरूलाई भने: “यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘तिमीहरूले मलाई त्यागेको हुनाले मैले पनि तिमीहरूलाई त्यागेको छु+ र सिसकको हातमा सुम्पिदिएको छु।’” ६ तब राजाले र इस्राएलका भारदारहरूले आफैलाई नम्र तुल्याए+ अनि यसो भने: “यहोवा परमेश्‍वरले जे सही छ, त्यही गर्नुभएको छ।” ७ तिनीहरूले आफूलाई नम्र तुल्याएको यहोवा परमेश्‍वरले देख्नुभएपछि यहोवाको यो वचन सेमायाहकहाँ आयो: “तिनीहरूले आफूलाई नम्र तुल्याएका छन्‌। त्यसैले म तिनीहरूलाई नाश गर्नेछैनँ।+ अब चाँडै म तिनीहरूको उद्धार गर्नेछु। म सिसकमार्फत यरुसलेममाथि आफ्नो रिस पोखाउनेछैनँ। ८ तर तिनीहरू सिसकको दास बन्‍नेछन्‌। तब तिनीहरूले मेरो सेवा गर्नु र अरू राष्ट्रका राजाहरूको सेवा गर्नुबीच के भिन्‍नता रहेछ भनी थाह पाउनेछन्‌।”

९ त्यसैले मिश्रका राजा सिसक यरुसलेमलाई आक्रमण गर्न आए। तिनले यहोवा परमेश्‍वरको भवन र राजमहलमा भएका सबै बहुमूल्य चिजबिज लगे।+ सुलेमानले बनाएका सुनका ढालहरू र अरू सबै थोक पनि तिनले लगे।+ १० त्यसैले राजा रहबामले त्यसको सट्टा तामाका ढालहरू बनाए र ती ढालहरू महलको ढोकामा पहरा दिने पहरेदारहरूका कप्तानहरूको जिम्मा लगाए। ११ जब-जब यहोवा परमेश्‍वरको भवनमा राजा आउँथे, तब-तब पहरेदारहरू पनि तिनीसँगै भित्र जान्थे र ती ढालहरू बोक्थे अनि फेरि त्यसलाई लगेर पहरेदारहरूको चौकीमा राख्थे। १२ राजाले आफूलाई नम्र तुल्याएको हुनाले यहोवा परमेश्‍वरले तिनीमाथि आफ्नो रिस पोखाउनुभएन+ र तिनीहरूलाई नाश गर्नुभएन।+ त्यसबाहेक यहुदाका मानिसहरूमा केही असल कुरा पनि भेट्टाइएका थिए।+

१३ राजा रहबाम यरुसलेममा झन्‌झनै शक्‍तिशाली हुँदै गए र तिनले शासन गरिरहे। राजा हुँदा रहबाम ४१ वर्षका थिए। यहोवा परमेश्‍वरले आफ्नो नाम जोड्‌न इस्राएलका सबै कुलमध्ये रोज्नुभएको सहर यरुसलेममा तिनले १७ वर्ष शासन गरे। रहबामकी आमाको नाम नामाह थियो। उनी अम्मोनी थिइन्‌।+ १४ तर रहबामले जे खराब छ, त्यही गरे। किनकि तिनले आफ्नो हृदयमा यहोवा परमेश्‍वरको खोजी गर्ने अठोट गरेका थिएनन्‌।+

१५ रहबामको जीवनकालका सम्पूर्ण घटना अर्थात्‌ सुरुदेखि अन्तसम्मको तिनको इतिहास भविष्यवक्‍ता सेमायाह+ र दर्शी इद्दोको+ लेखोटमा पाइन्छ, जुन वंशावलीको रूपमा तयार पारिएका छन्‌। रहबाम र यरोबामबीच+ निरन्तर लडाइँ भइरह्‍यो। १६ रहबाम आफ्ना पितृहरूसितै सुते र तिनलाई दाउदनगरमा+ गाडियो। तिनीपछि तिनका छोरा अबियाह+ राजा भए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने