प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १८:२३-२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ अनि अब्राहामले अघि सरेर उहाँलाई सोधे: “के तपाईँ धर्मी मानिसलाई पनि दुष्टसँगसँगै नाश गर्नुहुन्छ?+ २४ यदि त्यस सहरमा ५० जना धर्मी मानिस रहेछन्‌ भने तपाईँ के गर्नुहुन्छ? के तिनीहरूलाई पनि अरू मानिससँगै नाश गर्नुहुन्छ? ती ५० जना धर्मी मानिसलाई बचाउन के तपाईँ त्यस सहरलाई छोडिदिनुहुन्‍न? २५ तपाईँले पक्कै पनि धर्मी र दुष्ट दुवैसित एउटै व्यवहार गर्नुहुन्‍न+ अनि धर्मी मानिसलाई दुष्टसँगसँगै नाश गर्नुहुन्‍न। अहँ! तपाईँबाट यस्तो कहिल्यै हुन सक्दैन!+ सारा पृथ्वीका न्यायकर्ताले के न्याय गर्नुहुन्‍न होला र?”+

  • १ राजा १४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यही समयतिर यरोबामको छोरा अबियाह बिरामी भयो।

  • १ राजा १४:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अनि सबै इस्राएलीले तिम्रो छोराको निम्ति शोक गर्नेछन्‌ र उसलाई लगेर गाड्‌नेछन्‌। उसलाई बाहेक यरोबामको परिवारको अरू कसैलाई पनि चिहानमा गाडिनेछैन। किनकि इस्राएलका परमेश्‍वर यहोवाले यरोबामको घरानामा उसमा मात्र केही असल कुरा भेट्टाउनुभएको छ।

  • २ इतिहास १९:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ दर्शी हानानिका+ छोरा येहु+ राजा यहोसापातलाई भेट्‌न आए र तिनलाई यसो भने: “के तपाईँले दुष्ट व्यक्‍तिलाई मदत गर्नु सही हो?+ अनि यहोवा परमेश्‍वरलाई घृणा गर्ने मानिसलाई प्रेम गर्नु उचित हो?+ त्यसैले यहोवा परमेश्‍वर तपाईँसित क्रोधित हुनुभएको छ। ३ तैपनि उहाँले तपाईँमा केही असल कुरा भेट्टाउनुभएको छ।+ किनकि तपाईँले देशमा भएका पवित्र खामाहरू* हटाउनुभयो अनि साँचो परमेश्‍वरलाई खोज्न आफ्नो हृदय तयार पार्नुभयो।”*+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने