प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ ४/८ पृ. २
  • पृष्ठ दुई

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पृष्ठ दुई
  • ब्यूँझनुहोस्‌!—१९९६
  • उपशीर्षकहरू
  • बेरोजगारी यसको समाधान छ ३-११
  • गोमन के तपाईं भेट्‌न चाहनुहुन्छ? १२
  • परमेश्‍वरको कृपाले उहाँलाई भेट्टायौं १७
ब्यूँझनुहोस्‌!—१९९६
g९६ ४/८ पृ. २

पृष्ठ दुई

बेरोजगारी यसको समाधान छ ३-११

विश्‍वभरि कम्तीमा पनि ८२ करोड मानिसहरू कामबाट निकालिएका छन्‌ वा तिनीहरूको जागिर अनियमित छ। तपाईंले तिनीहरूका परिवारलाई नियालेर तिनीहरूले भोगिरहेका वेदना र पीडाको अनु- मान लगाउन सक्नुहुन्छ? बेरोजगारीका कारणहरू के हुन्‌? के यसको कहिल्यै समाधान हुनेछ?

गोमन के तपाईं भेट्‌न चाहनुहुन्छ? १२

तपाईंले धेरै रोचक तथ्यहरू थाह पाउनुहुनेछ तर त्यसलाई अँगालो हाल्न चाहिं नखोज्नुहोस्‌ भन्‍ने सुझाउ दिन्छौं। किनकि त्यो अत्यन्त विषालु हुन्छ।

परमेश्‍वरको कृपाले उहाँलाई भेट्टायौं १७

तिनीहरूले परमेश्‍वरलाई अधिकांश चर्चहरूमा खोजे तर तिनीहरूलाई बिर्सेर पनि नजानू भनिएको ठाउँमा खोज्दा मात्र उहाँलाई भेट्टाए।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने