पृष्ठ दुई
आजका युवाहरूका लागि के आशा छ? ३-१०
किन यति धेरै जवानहरू अकालमै मरिरहेका छन्? अनि बढी मात्रामा आत्महत्या किन गर्छन्? यस्तो दुःखद् स्थितिहरूका कुनै समाधान छन् कि?
म कसरी ध्यान दिनसक्छु? १९
अलिकता प्रयासका साथै आफ्नो मनोवृत्तिमा छाँटकाँट गरेर तपाईंले एकाग्र हुने क्षमतालाई कसरी बढाउन सक्नुहुन्छ, सिक्नुहोस्।
हाम्रो पापको निम्ति के शैतानलाई दोष दिन मिल्छ? २२
के शैतान हाम्रो पापको दोषी हो? हामी आफ्नो कार्यको निम्ति कुन हदसम्म जिम्मेवार छौं?