प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ १०/८ पृ. ३२
  • “उत्कृष्ट पत्रिका”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “उत्कृष्ट पत्रिका”
  • ब्यूँझनुहोस्‌!—१९९८
ब्यूँझनुहोस्‌!—१९९८
g९८ १०/८ पृ. ३२

“उत्कृष्ट पत्रिका”

के तपाईंले पहिला कहिल्यै ब्यूँझनुहोस्‌! पत्रिका पढ्‌नुभएको छ? तपाईंको विचारमा अहिले पढिरहनुभएको पत्रिका कस्तो छ? के यसका लेखहरू जानकारीमूलक तथा राम्रो अनुसन्धान गरेर मनमोहक ढंगमा प्रस्तुत गरिएको जस्तो तपाईंलाई लाग्छ?

एक नाइजेरियाली स्वतन्त्र लेखक लेख्छन्‌: “म यहोवाको साक्षी त होइन तर ब्यूँझनुहोस्‌! नियमित पढ्‌ने गर्छु। ब्यूँझनुहोस्‌! एउटा उत्कृष्ट पत्रिका हो। मेरोलागि त यो पत्रिका सृजनात्मक विचारहरूको भण्डार नै हो। यसका आवरणहरू आकर्षक हुन्छन्‌ र निष्पक्ष पाठकलाई यसका पानाहरू पल्टाऊँ पल्टाऊँ लाग्छ। प्रत्येक अंक उल्लेखनीय सृजनशीलताको प्रमाण हो भने हरेक पृष्ठ उत्कृष्ट पत्रकारिताको प्रमाण हो। सामयिक र अत्यन्तै राम्रोसित प्रस्तुत गरिएको हरेक अंक बहुमूल्य जानकारीहरूले भरिभराउ छन्‌।”

हामी तपाईंलाई ब्यूँझनुहोस्‌!-को यस प्रति जाँच्न प्रोत्साहित गर्छौं। तपाईं अर्को प्रति पनि चाहनुहुन्छ भने कृपया Praharidurg Prakashan Society, Plot A/35, Nr Industrial Estate, Nangargaon, Lonavla 410 401, Mah., India, वा पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै ठेगानामा लेख्नुहोस्‌। हामी तपाईंलाई अर्को प्रति पठाउन वा हामी बाँचिरहेको समयको महत्त्व बुझ्न तपाईंको घरमा कोही आएको चाहनुहुन्छ भने हामी सुखी हुनेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने