पृष्ठ दुई
सुरक्षित चिरकालीन जीवन—कसरी? ३-१०
लाखौं मानिसहरूलाई आफ्नो जीवन र जीवनशैली जोखिमपूर्ण तथा अनिश्चित लागेको छ। के हामी सुरक्षित चिरकालीन जीवनको आशा गर्नसक्छौं? सक्छौं, किनकि सुरक्षित भविष्य नजिकै छ!
‘हामी आफ्नैनिम्ति बाँचेनौं’ १९
बितेको ४० वर्षदेखि यस दम्पतीले इरानलगायत अफ्रिकाका चार राष्ट्रहरूको सेवा गऱ्यो। तिनीहरूको रोमाञ्चकारी जीवनी पढ्नुहोस्।
एकान्तपनको मोल १६
एकान्तपन खोज्नुका फाइदा तथा बेफाइदाहरू के हुन्, त्यसबारे बाइबलको दृष्टिकोण कस्तो छ?