प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • le पृ. ८
  • मृत्यु के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मृत्यु के हो?
  • पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!
  • मिल्दोजुल्दो सामग्री
  • स्वर्गदूतहरूबारे बाइबलले के सिकाउँछ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • येशू दुष्ट स्वर्गदूतहरूभन्दा शक्‍तिशाली हुनुहुन्छ
    महान्‌ शिक्षकबाट सिकौं
  • परमेश्‍वरका स्वर्गदूतहरूबाट मदत
    महान्‌ शिक्षकबाट सिकौं
  • स्वर्गदूतहरूबारे साँचो कुरा के हो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!
le पृ. ८

मृत्यु के हो?

१५ मानिस मर्दा माटोमा ऊ फर्कन्छ। त्यसपछि उसलाई केही पनि थाह हुँदैन।—भजन १४६:४

मरेका मानिसहरू तपाईंसँग कुरा गर्न सक्दैनन्‌। तिनीहरू केही पनि गर्न सक्दैनन्‌।—उपदेशक ९:५, १०

१६ तर धेरै जना स्वर्गदूतहरू नराम्रो भयो। तिनीहरूले आज मरेका मानिस भई टोपल्छन्‌। वास्तवमा, हामी मर्दैनौं भनी हामीलाई विश्‍वास दिलाउन खोज्छन्‌।—उत्पत्ति ६:१, २; यहूदा ६

१७ ती नराम्रा स्वर्गदूतहरूलाई प्रेत भन्छन्‌। हामीले उनीहरूको कुरामा विश्‍वास गरेको यहोवा परमेश्‍वर चाहनुहुन्‍न।—प्रस्थान २२:१८; व्यवस्था १८:१०, ११; ३२:१७

जादु टुना र बोक्सी विद्यातिर हामी अझै लागिरहनु हुन्‍न।—गलाती ५:१९-२१

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने