विषयसूची
२ जन्मनुअगावै उहाँ सम्मानित हुनुहुन्छ
३ मार्ग तयार गर्ने जन्मिन्छन्
९ येशूको प्रारम्भिक पारिवारिक जीवन
११ यूहन्नाले बाटो तयार पार्छन्
१३ येशूका परीक्षाहरूबाट शिक्षा लिने
१७ निकोदेमसलाई शिक्षा दिनुहुन्छ
१८ यूहन्ना घट्छन्, येशू बढ्नुहुन्छ
१९ एउटी सामरी स्त्रीलाई शिक्षा दिनुहुन्छ
२० कानामा रहँदा दोस्रो चमत्कार
२१ येशूको आफ्नै गृहनगरको सभाघरमा
२३ कफर्नहुममा अझ बढी चमत्कारहरू
२५ एक जना कुष्ठरोगीलाई अनुकम्पा
२६ फर्केर कफर्नहुमको घरमा आउनुहुन्छ
२८ उपवासबारे उहाँलाई प्रश्न गरिन्छ
३१ विश्राम-दिनमा अन्नको बाला टिप्दा
३२ विश्राम-दिनमा के गर्दा नियम उल्लङ्घन हुन्छ?
३३ यशैयाको भविष्यवाणीको पूर्ति
३४ आफ्ना प्रेषितहरू छान्नुहुन्छ
३५ आजसम्म दिइएको सबैभन्दा प्रसिद्ध उपदेश
३६ एक जना सैनिक अफिसरको ठूलो विश्वास
३७ एउटी विधवाको दुःखलाई येशूले हटाइदिनुहुन्छ
३८ के यूहन्नामा विश्वासको कमी थियो?
४२ येशूले फरिसीहरूलाई हप्काउनुहुन्छ
४४ एउटा डरलाग्दो आँधीलाई शान्त पार्नुहुन्छ
४८ याइरसको घर छाडेर फेरि नासरत जानुहुन्छ
५२ येशूले चमत्कारद्वारा हजारौंलाई खुवाउनुहुन्छ
५५ धेरै चेलाहरू येशूका पछि लाग्न छाड्छन्
५६ मानिसलाई केले अशुद्ध बनाउँछ?
५७ दुःखमा परेकाहरूका लागि अनुकम्पा
५९ येशू वास्तवमा को हुनुहुन्छ?
६० ख्रीष्ट राजाको रूपमा आउँदै गरेको पूर्वझलक
६१ दुष्ट स्वर्गदूत बास गरेको केटा निको हुन्छ
६३ सुधारका निम्ति अझ केही सल्लाहहरू
६७ तिनीहरू उहाँलाई पक्रन असफल हुन्छन्
६८ सातौं दिनमा अझै शिक्षा दिनुहुन्छ
७० जन्मजात अन्धो मानिसलाई निको पार्नुहुन्छ
७१ फरिसीहरू जानाजानी अविश्वास गर्छन्
७२ येशूले ७० जनालाई पठाउनुहुन्छ
७४ मार्थालाई दिइएको सल्लाह र प्रार्थनासम्बन्धी उपदेश
७६ एक जना फरिसीसित भोजन खान बस्नुहुँदा
७९ एउटा राष्ट्रको पतन तर त्यसमा भएका सबै जनाको चाहिं होइन
८१ येशूलाई मार्ने अझै अरू प्रयासहरू
८२ येशू फेरि यरूशलेमतर्फ लाग्नुहुन्छ
८३ एक जना फरिसीले उहाँको आतिथ्य गर्छ
८७ भविष्यका लागि प्रबन्ध गर्न चतुऱ्याइँ देखाइन्छ
८९ यहूदियाको यात्रामा ठाउँ-ठाउँमा दया देखाउँदै
९२ यरूशलेमको अन्तिम भ्रमणमा येशूले दस जना कुष्ठरोगीलाई निको पार्नुहुन्छ
९३ मानिसको छोरा प्रकट हुने बेलामा
९४ प्रार्थना र नम्रताको आवश्यकता
९५ सम्बन्धविच्छेद र केटाकेटीलाई प्रेम गर्ने विषयमा शिक्षा
९८ येशूको मृत्युको समय जसै नजिक आउँछ, चेलाहरू आपसमा वाद-विवाद गर्छन्
९९ येशूले यरिहोमा शिक्षा दिनुहुन्छ
१०० दस टुक्रा चाँदीको दृष्टान्त
१०२ यरूशलेममा ख्रीष्ट जयजयकारका साथ प्रवेश गर्नुहुन्छ
१०४ तेस्रो पटक परमेश्वरको आवाज सुनिन्छ
१०५ एउटा निर्णायक दिनको प्रारम्भ
१०६ दाखबारीका दृष्टान्तहरूद्वारा पर्दाफास हुन्छ
१०८ येशूलाई फसाउन तिनीहरू असफल हुन्छन्
१०९ येशू आफ्ना विरोधीहरूको निन्दा गर्नुहुन्छ
११० मन्दिरमा सेवाको काम समाप्त हुन्छ
११२ येशूले मनाउनुहुने अन्तिम निस्तार-चाड नजिक छ
११३ अन्तिम निस्तार-चाडको समयमा नम्रता
११६ आफ्नो प्रस्थानको निम्ति प्रेषितहरूलाई तयार पार्नुहुन्छ
११९ उहाँ पहिले हन्नासकहाँ र त्यसपछि कैयाफाकहाँ लगिनुहुन्छ
१२१ पहिले यहूदी न्यायपरिषद्मा त्यसपछि पिलातसको सामुन्ने
१२२ पिलातसबाट हेरोदकहाँ र त्यहाँबाट फिर्ता
१२४ शत्रुहरूको हातमा सुम्पिएर लगिनुहुन्छ
१२५ खम्बामा टाँगिएको बेला पीडा
१२६ “यिनी साँच्चै परमेश्वरका छोरा रहेछन्”
१२७ शुक्रबार गाडिनुहुन्छ—आइतबार चिहान रित्तो
१३१ आखिरी केही पटक देखा पर्नुहुन्छ र इस्वी संवत् ३३ को पेन्तिकोस
१३३ परमेश्वरले अह्राउनुभएको सबै काम येशूले सिध्याउनुहुन्छ