प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • snnw गीत १४०
  • अग्रगामी सेवकको जीवन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अग्रगामी सेवकको जीवन
  • यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • मिल्दोजुल्दो सामग्री
  • अग्रगामी सेवकको जीवन
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • सफलताको मार्गमा हिंडौं
    यहोवाको स्तुतिगान गाऔं
  • जीवन एउटा चमत्कार हो
    यहोवाको स्तुतिगान गाऔं
  • जीवन—एउटा चमत्कार
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
snnw गीत १४०

गीत १४०

अग्रगामी सेवकको जीवन

छापिएको संस्करण

(उपदेशक ११:६)

  1. १. बिहान सबेरै सधैं जाग्छौं हामी।

    प्रचार जान्छौं

    प्रार्थना गरी

    गाह्रो लागे पनि।

    कोही सुन्छन्‌,

    कोही आफ्‌नो बाटो लाग्छन्‌।

    तैपनि रहन्छौं हामी मुहारमा मुस्कान राखी।

    (कोरस)

    यस्तो जीवन रोज्यौं

    बाँच्न या’को लागि।

    गर्छौं उहाँले चाहेजस्तै

    सहन्छौं सब हामी,

    चाहे घाम होस्‌ पानी।

    भन्छौं सधैं यहोवालाई,

    “प्रेम गर्छु।”

  2. २. जब साँझ पर्छ,

    लाग्छ साह्रै थकाइ।

    तर मनले भन्छ खुसी भै

    धन्यवाद यहोवा।

    उत्तम सेवा सधैं चढाउन चाहन्छौं।

    हरेक दिन पायौं आशिष्‌ धेरै,

    धन्यवाद यहोवा।

    (कोरस)

    यस्तो जीवन रोज्यौं

    बाँच्न या’को लागि।

    गर्छौं उहाँले चाहेजस्तै

    सहन्छौं सब हामी,

    चाहे घाम होस्‌ पानी।

    भन्छौं सधैं यहोवालाई,

    “प्रेम गर्छु।”

(यहो. २४:१५; भज. ९२:२; रोमी १४:८ पनि हेर्नुहोस्‌।)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने