जीवनसित सम्बन्धित महत्त्वपूर्ण प्रश्नहरूको जवाफ केले दिन्छ?
तपाईँको विचारमा . . .
विज्ञानले?
मानव दर्शनले?
पवित्र शास्त्रले?
बाइबलका एक जना लेखकले परमेश्वरलाई यस्तो बिन्ती गरे:
“मलाई समझ दिनुहोस् . . . सत्य नै तपाईँको वचनको सार हो।”—भजन ११९:१४४, १६०, नयाँ संसार अनुवाद।
लाखौँ मानिसले जीवनसित सम्बन्धित महत्त्वपूर्ण प्रश्नको जवाफ बाइबलबाट पाएका छन्।
के तपाईँ पनि जवाफ पाउन चाहनुहुन्छ?
यसको लागि jw.org वेब साइट हेर्नुहोस्।
अनलाइन सामग्री पढ्नुहोस्
बाइबलमा आधारित भिडियो हेर्नुहोस्
प्रकाशन डाउनलोड गर्नुहोस्
सधैँभरि जीवनको आनन्द उठाउहोस्! पुस्तिका
प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका
तपाईँ यी महत्त्वपूर्ण प्रश्नहरूमध्ये कुनचाहिँ बुझ्न चाहनुहुन्छ?
यी प्रश्नहरूको बाइबलमा आधारित जवाफ jw.org/ne मा हेर्नुहोस्
(बाइबलको शिक्षा > बाइबलसम्बन्धी प्रश्नहरूको जवाफ हेर्नुहोस्)