परिवारको लागि थप मदत
दम्पती, आमाबुबा र युवाहरूका लागि बाइबलमा सबैभन्दा भरपर्दो सल्लाह पाइन्छ। यसमा दिइएका सिद्धान्तहरूले मानिसलाई सही तरिकामा सोच्न र सही निर्णय गर्न मदत गर्छ।—हितोपदेश १:१-४.
बाइबलले जीवनका महत्त्वपूर्ण प्रश्नहरूको जवाफ पनि दिन्छ। जस्तै:
जीवनको उद्देश्य के हो?
के परमेश्वरले गर्दा दुःखकष्ट भोग्नुपरेको हो?
मरेपछि के हुन्छ?
यी प्रश्नहरूको जवाफ बाइबलमा पाइन्छ। हामी तपाईँलाई यीलगायत अन्य प्रश्नहरूको जवाफ बाइबलमा खोज्न आग्रह गर्न चाहन्छौँ। बाइबल किन पढ्नुपर्छ? शीर्षकको भिडियो हेर्नुहोस्। www.jw.org/ne हेर्नुहोस्।