‘पवित्र शक्तिले मण्डलीहरूलाई के भन्छ, सुन्नुहोस्’
बिहान
९:४० धुन
९:५० गीत न. १ र प्रार्थना
१०:०० ‘पवित्र शक्तिले के भन्छ, सुन्नुहोस्’—कसरी?
१०:१५ ‘तिमी थाकेका छैनौ’
१०:३० “नडराऊ”
१०:५५ गीत न. ७३ र घोषणाहरू
११:०५ “तिमीले ममाथिको आफ्नो विश्वास त्यागेनौ”
११:३५ बप्तिस्मा: तपाईँको बप्तिस्माको अर्थ
१२:०५ गीत न. ७९
दिउँसो
१:२० धुन
१:३० गीत न. १२६
१:३५ अनुभवहरू
१:४५ प्रहरीधरहरा-को सारांश
२:१५ गोष्ठी: येसुको यो सन्देशबाट हामी के सिक्न सक्छौँ?
• ‘तिमीहरूसित जे छ, त्यसलाई पक्रिराख’
• ‘जागा बस अनि बाँकी कुराहरूलाई बलियो बनाऊ’
• ‘मैले तिम्रो निम्ति ढोका खोलेको छु’
३:०० गीत न. ७६ र घोषणाहरू
३:१० ‘जोसिलो हुनुहोस्’
३:५५ गीत न. १२९ र प्रार्थना