विषयसूची
मार्च १, २०१० खण्ड १३१, संख्या ५
सबै असल मानिस स्वर्ग जान्छन्?
आवरण लेख
६ सबै असल मानिस स्वर्ग जान्छन्?
साथै यस अंकमा
८ परिवार आनन्दमय बनाउने तरिकाहरू—सासू-ससुरासित राम्रो सम्बन्ध राख्ने
११ अहिलेको डरलाग्दो समयमा “हृदयको शुद्धता” कायम राख्नुहोस्
३२ येशूले धेरैको लागि आफ्नो जीवन दिनुभयो
अध्ययन लेखहरू
मे ३-९
कसको अनि केको नाउँमा बप्तिस्मा लिनुपर्छ?
पृष्ठ १४
गीत: ४८, ७
मे १०-१६
आत्माको भरमा हिंड्नुहोस् र समर्पण अनुरूप जीवन बिताउनुहोस्
पृष्ठ १८
गीत: १८, ५१
मे १७-२३
“धर्मीहरू . . . सूर्यजस्ता चम्किला हुनेछन्”
पृष्ठ २३
गीत: १४, ३०
मे २४-३०
पृष्ठ २७
गीत: ३०, ४३
अध्ययन लेखहरूको उद्देश्य
अध्ययन लेख १, २
यी दुई लेखले “पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा” लिनुको महत्त्व बुझ्न हामीलाई मदत दिनेछ। (मत्ती २८:१९) तपाईं समर्पण अनुरूप कसरी जीवन बिताउन सक्नुहुन्छ, त्यस विषयमा मदतकारी जानकारी पाउनुहुनेछ।
अध्ययन लेख ३, ४
गहुँ र सामाको उखानमा येशूले “राज्यका सन्तान”-को सम्बन्धमा हुने भावी परिवर्तनहरूबारे प्रस्ट पार्नुभयो। गहुँ र सामाले के-केलाई बुझाउँछ? त्यो उखान हाम्रो समयमा कसरी पूरा हुनेछ? के त्यो उखान अभिषिक्त जनहरूको बारेमा मात्रै हो?