विषयसूची
जनवरी १५, २०११
अध्ययन संस्करण
अध्ययन लेखहरू
फेब्रुअरी २८, २०११–मार्च ६, २०११
पृष्ठ ३
गीत: ४९, १४
मार्च ७-१३, २०११
विवाहलाई परमेश्वरको वरदानको रूपमा आदर गर्नुहोस्
पृष्ठ १३
गीत: ३६, ४०
मार्च १४-२०, २०११
अविवाहित अवस्थाको पूरापूर सदुपयोग गर्नुहोस्
पृष्ठ १७
गीत: २६, ५३
मार्च २१-२७, २०११
प्रलोभनको प्रतिरोध गर्न र निराशाको सामना गर्न बल पाएका छौं
पृष्ठ २२
गीत: ५४, १७
मार्च २८, २०११–अप्रिल ३, २०११
हर प्रकारका परीक्षामाथि विजयी हुन बल पाएका छौं
पृष्ठ २६
गीत: ४९, १७
अध्ययन लेखहरूको उद्देश्य
अध्ययन लेख १ पृष्ठ ३-७
यस कठिन समयमा हामी कहाँ शरण पाउन सक्छौं? हामीले यहोवाको नाममा शरण लिन सक्छौं भनी परमेश्वरको वचन बताउँछ। अहिल्यै र यहोवाको “भयानक दिन”-ले प्रहार गर्दा हामी कसरी सुरक्षा पाउन सक्छौं भनी यस लेखले बताउँछ। यसले सन् २०११ को वार्षिक पदलाई प्रकाश पार्छ।
अध्ययन लेख २, ३ पृष्ठ १३-२१
विवाहित र अविवाहित अवस्था दुवै परमेश्वरको वरदान हो। यी दुवैको आ-आफ्नै विशेषता छ। चाहे हामी विवाहित हौं या अविवाहित यस लेखले यी वरदानको कदर गर्नुपर्ने कारण र यी वरदानको कदर गरेको कसरी देखाउन सक्छौं, त्यो बताउँछ।
अध्ययन लेख ४, ५ पृष्ठ २२-३०
हामीले यहोवामा गरेको समर्पण पूरा गर्न हामीलाई उहाँको मदत चाहिन्छ। प्रलोभनको प्रतिरोध गर्न, निराशाको सामना गर्न, सतावट सहन, साथीहरूबाट आउने नकारात्मक दबाबको प्रतिरोध गर्न र कठिनाइ सहन पवित्र शक्तिले हामीलाई कसरी मदत गर्छ, यी लेखहरूले बताउँछ।
साथै यस अङ्कमा:
७ एउटा उपत्यकामा देखिने खास नाम
९ सतावटको बाबजुद यहोवाको सेवा गर्न पाएकोमा कृतज्ञ
३१ यहोवाले तपाईंको लागि जे गर्नुभएको छ, त्यसमा चिन्तन गर्नुहोस्