प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 २/१५ pp. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरू
  • अध्ययन लेखहरूको उद्देश्‍य
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 २/१५ pp. १-२

विषयसूची

फेब्रुअरी १५, २०१२

© 2012 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।

अध्ययन संस्करण

अध्ययन लेखहरू

अप्रिल २-८, २०१२

जागा रहने सम्बन्धमा येशूको उदाहरण अनुकरण गर्नुहोस्‌

पृष्ठ ३ • गीत: १४, २४

अप्रिल ९-१५, २०१२

‘बलियो र अति साहसी हुनुहोस्‌’

पृष्ठ १० • गीत: १०, ४७

अप्रिल १६-२२, २०१२

मण्डलीको सकारात्मक मनोभाव जोगाउनुहोस्‌

पृष्ठ १८ • गीत: २०, २८

अप्रिल २३-२९, २०१२

बेग्लाबेग्लै धर्म मान्‍ने परिवारहरू पनि आनन्दित हुन सक्छन्‌

पृष्ठ २६ • गीत: ३९, ६

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १ पृष्ठ ३-७

येशूले आफ्ना अनुयायीहरूलाई जागा रहन किन आग्रह गर्नुभयो? येशू यस पृथ्वीमा हुनुहुँदा उहाँ जागा रहनुभएका तीन वटा तरिकाका साथै हामीले उहाँको उदाहरण अनुकरण गर्न सक्ने व्यावहारिक तरिकाबारे यस लेखमा बताइएको छ।

अध्ययन लेख २ पृष्ठ १०-१४

बाइबलकालीन समयमा यहोवाका सेवकहरूले देखाएको साहसबारे विचार गर्दा हामी कसरी लाभ उठाउन सक्छौं? हामीलाई साहसी हुन मदत दिने उद्देश्‍यले तयार पारिएको यस लेखमा यो प्रश्‍नबारे छलफल गरिनेछ।

अध्ययन लेख ३ पृष्ठ १८-२२

हामी प्रत्येकले कुनै खास प्रकारको मनोभाव वा झुकाव देखाउँछौं। मण्डलीमा स्वस्थकर अनि सकारात्मक मनोभाव कायम राख्न हामी कसरी मदत गर्न सक्छौं, यस लेखमा छलफल गरिएको छ।

अध्ययन लेख ४ पृष्ठ २६-३०

बेग्लाबेग्लै धर्म मान्‍ने परिवारमा बस्ने ख्रीष्टियनहरूले दैनिक चुनौतीहरू सामना गर्छन्‌। यस लेखमा ख्रीष्टियन सदस्यले परिवारमा कसरी शान्ति बढाउन सक्छन्‌ अनि बेग्लै विश्‍वास भएका परिवारका सदस्यलाई साँचो उपासना अँगाल्न मदत दिन सक्छन्‌ भनी छलफल गरिएको छ।

साथै यस अङ्‌कमा

८ तिनीहरूले साहसी भई परमेश्‍वरको वचन घोषणा गरे!

१५ हाम्रो दिमागलाई विषाक्‍त बनाउन सक्ने अवगुण—ईर्ष्या

२३ नातान—शुद्ध उपासनाको वफादार समर्थक

३१ हाम्रो अभिलेखालयबाट

आवरण: भारतको नयाँ दिल्लीस्थित रेल स्टेसन। यहाँ दिनहुँ ३०० भन्दा धेरै रेलहरू आवतजावत गर्छन्‌। मुलुकका विभिन्‍न भागबाट आएका मानिसहरूलाई भाइबहिनीहरू साक्षी दिन्छन्‌

भारत

जनसङ्‌ख्या

१,२२,४६,१४,०००

प्रकाशक

३३,१८२

प्रकाशकहरूको वृद्धि

५ प्रतिशत

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने