प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ९/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरू
  • अध्ययन लेखहरूको उद्देश्‍य
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ९/१५ पृ. १-२

विषयसूची

सेप्टेम्बर १५, २०१२

© 2012 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।

अध्ययन संस्करण

अध्ययन लेखहरू

अक्टोबर २२-२८, २०१२

यस संसारको अन्त कसरी हुनेछ?

पृष्ठ ३ • गीत: ४९, ४६

अक्टोबर २९, २०१२–नोभेम्बर ४, २०१२

हजार वर्ष र त्यसपछि पनि शान्ति!

पृष्ठ ८ • गीत: ५५, १२

नोभेम्बर ५-११, २०१२

यहोवा र येशूको धीरजबाट सिक्नुहोस्‌

पृष्ठ १८ • गीत: ३५, ४

नोभेम्बर १२-१८, २०१२

“त्यो दिन र समय तिमीहरूलाई थाह छैन”

पृष्ठ २३ • गीत: ४३, ४७

नोभेम्बर १९-२५, २०१२

यहोवा आफ्ना आनन्दित जनलाई भेला गर्नुहुन्छ

पृष्ठ २८ • गीत: २०, २१

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १, २ पृष्ठ ३-१२

चाँडै उल्लेखनीय घटनाहरू हुनेछन्‌। यी लेखहरूमा हामीले याद गर्नुपर्ने दसवटा घटनालाई जोड दिइएको छ। पाँचवटा घटना सैतानको संसारको विनाशसित र अरू पाँचवटा घटना नयाँ संसारको स्थापनासित सम्बन्धित छन्‌।

अध्ययन लेख ३ पृष्ठ १८-२२

हामी सबै जना यो दुष्ट युग अन्त हुने र प्रतिज्ञा गरिएको प्रमोदवन स्थापना हुने समयको प्रतीक्षामा छौं। तपाईंले केही महिनादेखि पर्खिरहनुभएको होस्‌ वा धेरै वर्षदेखि, धीरजी हुनु किन महत्त्वपूर्ण छ? यस लेखले हामीलाई धीरजी हुन मदत गर्नेछ।

अध्ययन लेख ४ पृष्ठ २३-२७

परमेश्‍वरका सबै सेवक यो दुष्ट संसार अन्त हुने समयको प्रतीक्षा गर्छन्‌। अन्त ठ्याक्क कहिले हुनेछ भनी थाह नहुनुमा के-कस्ता फाइदा छन्‌ भनी यस लेखमा छलफल गरिनेछ।

अध्ययन लेख ५ पृष्ठ २८-३२

धेरै अघिदेखि नै अधिवेशनहरू शुद्ध उपासनाको एउटा महत्त्वपूर्ण पक्ष हुँदै आएका छन्‌। यस लेखमा बाइबलकालीन र आधुनिक समयका अधिवेशनको केही विशेषताबारे बताइएको छ र उपस्थित हुँदा पाइने लाभहरूबारे जोड दिइएको छ।

साथै यस अङ्‌कमा

१३ ईश्‍वरतान्त्रिक स्कूलहरू—यहोवाको प्रेमको प्रमाण

आवरण: फिलिपिन्सका भाइबहिनीहरू सबै मानिसलाई प्रचार गर्ने प्रयास गर्छन्‌। जस्तै: उत्तरी लुजनमा यी मोटरसाइकल चालकलाई साक्षी दिंदै

फिलिपिन्स

प्रकाशक

१,७७,६३५

नियमित अग्रगामी

२९,६९९

सन्‌ २०११ मा बप्तिस्मा गरेका

८,५८६

अनुवाद गरिने भाषाहरूको सङ्‌ख्या

२१

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने