प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 १०/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरू
  • अध्ययन लेखहरूको उद्देश्‍य
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 १०/१५ पृ. १-२

विषयसूची

अक्टोबर १५, २०१२

© 2012 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।

अध्ययन संस्करण

अध्ययन लेखहरू

नोभेम्बर २६, २०१२–डिसेम्बर २, २०१२

वर्तमान समयका कठिनाइहरूको साहसी भई सामना गर्नुहोस्‌

पृष्ठ ७ • गीत: ५४, ३३

डिसेम्बर ३-९, २०१२

तपाईं कस्तो मनोभाव देखाउनुहुन्छ?

पृष्ठ १२ • गीत: ३१, ५०

डिसेम्बर १०-१६, २०१२

परमेश्‍वरको आज्ञा मान्‍नुहोस्‌ र उहाँका प्रतिज्ञाहरूबाट लाभ उठाउनुहोस्‌

पृष्ठ २२ • गीत: ५४, १

डिसेम्बर १७-२३, २०१२

तिमीहरूको वचन ‘हुन्छ’ भने ‘हुन्छ’ होस्‌

पृष्ठ २७ • गीत: १८, ४३

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १ पृष्ठ ७-११

हामी कठिनाइहरूले भरिएको समयमा बाँचिरहेका छौं। यस लेखले प्राचीन समयमा र आधुनिक समयमा कठिन परिस्थितिको सामना गरेका व्यक्‍तिहरूबाट पाठ सिक्न मदत गर्नेछ। परिस्थिति जस्तोसुकै भए तापनि हामी कसरी साहसी र सकारात्मक हुन सक्छौं भनेर पनि बुझाउनेछ।

अध्ययन लेख २ पृष्ठ १२-१६

संसारमा व्याप्त मनोभावले प्रोत्साहन दिनुको सट्टा निराश बनाउँछ। मण्डलीलाई हानि पुऱ्‍याउने मनोभाव राख्नदेखि र त्यस्तो काम गर्नदेखि हामी कसरी जोगिन सक्छौं अनि अरूसित राम्रो सम्बन्ध राख्न मदत पुऱ्‍याउने मनोभाव कसरी खेती गर्न सक्छौं, यस लेखबाट सिक्नुहोस्‌।

अध्ययन लेख ३, ४ पृष्ठ २२-३१

पहिलो लेखले परमेश्‍वरले गर्नुभएका प्रतिज्ञाहरूबारे बताउँछ। उहाँका प्रतिज्ञाहरूबाट लाभ उठाउन हामी उहाँप्रति आज्ञाकारी हुनै पर्छ र आफ्नो वचन पूरा गर्नै पर्छ। दोस्रो लेखले आफ्नो वचनलाई “‘हुन्छ’ भने ‘हुन्छ’” बनाएका मानिसहरूबारे बताउँछ। अनि बप्तिस्मा गरेका ख्रीष्टियनहरूलाई आफ्नो सबैभन्दा महत्त्वपूर्ण ‘हुन्छ’ पूरा गर्न प्रोत्साहन दिन्छ।—मत्ती ५:३७.

साथै यस अङ्‌कमा

३ तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—ब्राजिल

१७ मित्रता ६० वर्ष पुरानो तर भर्खरै गाँसिएजस्तै

३२ “बालकहरूको मुखबाट” हौसला

आवरण: एक अग्रगामी दम्पती यताउता गुडाउन मिल्ने साधनमा प्रकाशनहरू प्रदर्शन गरेर अत्यन्त व्यस्त ठाउँमा साक्षी दिंदै

टाइम्स स्क्‌वेयर, म्यानहाटन, न्यु योर्क सहर

म्यानहाटनको

१२ स्थानमा

६००

अग्रगामी साक्षी दिन्छन्‌

५५

म्यानहाटनमा मण्डलीको सङ्‌ख्या

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने