विषयसूची
मार्च १५, २०१३
© 2013 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।
अध्ययन संस्करण
अप्रिल २९, २०१३–मे ५, २०१३
यहोवालाई प्रेम गर्नेहरूका लागि “ठेस खाने कुनै कारणै रहँदैन”
मे ६-१२, २०१३
के तपाईंसित यहोवालाई “चिन्ने हृदय” छ?
मे १३-१९, २०१३
‘परमेश्वरलाई चिन्नुभएको छ’—अब के गर्नुपर्छ?
मे २०-२६, २०१३
मे २७, २०१३–जून २, २०१३
अध्ययन लेखहरू
▪ यहोवालाई प्रेम गर्नेहरूका लागि “ठेस खाने कुनै कारणै रहँदैन”
हामी सबै अनन्त जीवनको दौडमा छौं। तर जन्मजात पाएको पापले गर्दा कहिलेकाहीं ठेस खान्छौं। यस लेखले ठेस खान सक्ने पाँचवटा कारण र तीबाट कसरी जोगिन सक्छौं भन्नेबारे बुझाएको छ।
▪ के तपाईंसित यहोवालाई “चिन्ने हृदय” छ?
यर्मियाको किताबले हृदयबारे थुप्रै कुरा बताएको छ। ‘खतना नभएको हृदय’ भनेको के हो अनि त्यस्तो हृदय ख्रीष्टियनहरूको लागि पनि किन खतरनाक हुन सक्छ, त्यसबारे यस लेखमा छलफल गरिएको छ। साथै यहोवालाई “चिन्ने हृदय” कसरी पाउन सकिन्छ भन्नेबारे पनि यस लेखमा बताइएको छ।—यर्मि. ९:२६; २४:७, NRV.
▪ ‘परमेश्वरलाई चिन्नुभएको छ’—अब के गर्नुपर्छ?
परमेश्वरलाई चिन्नु अनि उहाँद्वारा चिनिनुमा के-कस्ता कदम चाल्नु समावेश छ? परिपक्व ख्रीष्टियनले समेत किन प्रगति गरिरहनुपर्छ र कसरी त्यसो गर्न सकिन्छ? यस लेखले यी प्रश्नहरूको जवाफ भेट्टाउन मदत गर्नेछ।
▪ यहोवा हाम्रो वासस्थान
यस संसारले हामीलाई घृणा गर्छ तर हामी डराउनु पर्दैन। हाम्रो सबैभन्दा सुरक्षित वासस्थान यहोवाले हामीलाई कसरी सुरक्षा दिनुहुन्छ, यस लेखमा बताइएको छ।
▪ यहोवाको महान् नामको आदर गर्नुहोस्
परमेश्वरको नामको लागि छानिएको मानिस हुनुको अर्थको के हो? यहोवाको नाममा हिंड्नुको अर्थ के हो? उहाँको नामको अनादर गर्नेहरूलाई उहाँ कस्तो दृष्टिकोणले हेर्नुहुन्छ? यस लेखले यी प्रश्नहरूको जवाफ दिन्छ।
साथै यस अङ्कमा
१८ सान्त्वना पाउनुहोस्, सान्त्वना दिनुहोस्
२९ के यो जोसेफसले नै लेखेका थिए?
आवरण: फिनल्याण्डको समुद्री तटरेखा लामो छ अनि त्यहाँ थुप्रै टापु छन्। त्यहाँ हजारौं ताल पनि छन्, खासगरि मध्य अनि पूर्वी फिनल्याण्डमा। आवश्यकता धेरै भएको ठाउँमा अस्थायी रूपमा सेवा गर्न गएका केही प्रकाशक प्रचारकार्यमा डुङ्गा प्रयोग गर्छन्।
फिनल्याण्ड
जनसङ्ख्या:
५३,७५,२७६
अनुपात:
२८३ जनामा १ जना साक्षी
नियमित अग्रगामी:
१,८२४