प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 २/१ p. १६
  • के बाइबल भगवान्‌को किताब हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के बाइबल भगवान्‌को किताब हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • सुसमाचार साँच्चै परमेश्‍वरबाट आएको हो?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • बाइबल—परमेश्‍वरले दिनुभएको किताब
    बाइबलले हामीलाई के सिकाउँछ?
  • के बाइबल परमेश्‍वर बाट आएको हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • बाइबल कस्तो किताब हो?
    बाइबल कस्तो किताब हो?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 २/१ p. १६
पुरातन बाइबल मुठा

बाइबल प्रश्‍नहरूको जवाफ

के बाइबल भगवान्‌को किताब हो?

भगवान्‌को किताब विशेष भएको तपाईं आशा गर्नुहुन्छ होला। बाइबल त्यस्तै एउटा किताब हो। सयौं भाषामा बाइबलका अरबौं प्रतिहरू छापिएका छन्‌। बाइबलमा पाइने बुद्धिमानी सल्लाहहरूले मानिसमा राम्रो परिवर्तन ल्याउन सक्छ।—१ थिस्सलोनिकी २:१३; २ तिमोथी ३:१६ पढ्‌नुहोस्‌।

बाइबलले भविष्यबारे सही कुरा बताउँछ। यसबाट पनि यो भगवान्‌को किताब हो भनेर थाह पाउन सक्छौं। के कुनै मानिसले यसो गर्न सक्छ र? उदाहरणको लागि बाइबलमा यशैया भन्‍ने किताबलाई विचार गरौं। येशूको जन्मभन्दा लगभग सय वर्षअघिको यसको एक प्रति मृत सागर नजिकैको गुफामा भेटियो। त्यसमा बेबिलोन सहर बसोबास गर्नै नमिल्ने हुनेछ भनेर लेखिएको थियो। येशूले पृथ्वीमा सेवा गरेको धेरै वर्षपछि यो भविष्यवाणी पहिलो चोटि पूरा भयो।—यशैया १३:१९, २०; २ पत्रुस १:२०, २१ पढ्‌नुहोस्‌।

बाइबल कसरी लेखियो?

बाइबल लेख्न लगभग १,६०० वर्ष लाग्यो। बाइबल लगभग ४० जना पुरुषले लेखेको भए तापनि यसको मूल विषय एउटै छ। तिनीहरूको कुरा आपसमा बाझिएन। यो कसरी सम्भव भयो? भगवान्‌ले नै तिनीहरूलाई लेख्न लगाउनुभयो।—२ शमूएल २३:२ पढ्‌नुहोस्‌।

भगवान्‌ले कहिलेकाहीं स्वर्गदूत, दर्शन वा सपनामार्फत बाइबल लेखकहरूसँग कुरा गर्नुभयो। धेरैजसो अवस्थामा उहाँले ती लेखकहरूको मनमा आफ्नो सन्देश राखिदिनुभयो र तिनीहरूले सन्देश आफ्नै शैलीमा लेख्न सक्थे।—प्रकाश १:१; २१:३-५ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने यस किताबको अध्याय २ हेर्नुहोस्‌

www.jw.org /ne बाट डाउनलोड गर्न सकिन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने