विषयसूची
मार्च १५, २०१४
© 2014 Watch Tower Bible and Tract Society of Pennsylvania.
अध्ययन संस्करण
मे ५-११, २०१४
आत्मत्यागी मनोभाव देखाइरहनुहोस्
मे १२-१८, २०१४
यहोवाको सेवा गर्दा आनन्दित भइरहनुहोस्
मे १९-२५, २०१४
मे २६, २०१४–जून १, २०१४
अध्ययन लेखहरू
▪ आत्मत्यागी मनोभाव देखाइरहनुहोस्
हाम्रो आत्मत्यागी मनोभावलाई बिस्तारै कमजोर बनाउने शत्रुको हामीले सामना गर्नुपर्छ। यस लेखले त्यस शत्रुबारे बताएको छ र त्यसविरुद्ध लड्न कसरी बाइबल प्रयोग गर्न सक्छौं भनेर बुझाएको छ।
▪ यहोवाको सेवा गर्दा आनन्दित भइरहनुहोस्
आनन्दित हुँदा यहोवाको उपासनामा लागिरहन सक्छौं। किन केही मानिस नकारात्मक सोचाइसित सङ्घर्ष गर्छन्? यहोवाको सेवा गर्दा आनन्दित भइरहन कसरी बाइबल प्रयोग गर्न सक्छौं, यस लेखमा बताइएको छ।
▪ वृद्धहरूको आदर गरौं
▪ वृद्धहरूको हेरविचार गरौं
वृद्ध भाइबहिनी अनि वृद्ध आमाबुबाप्रति प्रत्येक ख्रीष्टियनको र मण्डलीको जिम्मेवारीबारे यी लेखहरूमा बताइएको छ। यो जिम्मेवारी पूरा गर्न मदत दिने केही सुझाव पनि यी लेखहरूमा छलफल गर्नेछौं।
साथै यस अङ्कमा
३ बेग्लै धर्म मान्ने नातेदार तथा परिवारका सदस्यको मनसम्म पुग्नुहोस्
आवरण: दुर्गम इलाकाका गोठहरूमा काम गर्ने र त्यहीं बस्ने मानिसहरूलाई सुसमाचार सुनाउन अस्ट्रेलियाका केही साक्षी लामो यात्रा गर्छन्
अस्ट्रेलिया
जनसङ्ख्या
२,३१,९२,५००
प्रकाशक
६६,९६७