प्रहरीधरहरा २०१४ को विषयसूची
लेख प्रकाशित भएको अङ्क मिति सङ्केत गरिएको छ
अध्ययन लेखहरू
आमाबुबा हो, छोराछोरीलाई गोठालोले जस्तै हेरचाह गर्नुहोस्, ९/१५
मसीही राज्यको १०० वर्ष —यसले तपाईंको लागि कस्तो अर्थ राख्छ? १/१५
ख्रीष्टियन जीवन र गुण
जीवनी
परमेश्वरको सेवा गरेर पाएको सर्वोत्तम जीवन (पि. कार्बेलो), ९/१
यहोवाको सेवामा बिताएका बिर्सनै नसकिने क्षणहरू (एम. ओल्सन), १०/१५
पाठकहरूको प्रश्न
‘पृथ्वीमा पुनर्जीवित भएकाहरूले “विवाह गर्नेछैनन्”? (लूका २०:३४-३६), ८/१५
यहोवाले आफ्ना उपासकहरूलाई कहिल्यै खानेकुराको अभाव हुन दिनुहुन्छ? (भज ३७:२५; मत्ती ६:३३), ९/१५
के राहेल आफ्ना बालकहरूका निम्ति रुन्छे? (यर्मि ३१:१५), १२/१५
बाइबल
बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
अन्याय र अपराध विरुद्ध म आफ्नै युद्ध लड्दै थिएँ (ए. टाउमा), ८/१
सुन्दर पृथ्वीको प्रतिज्ञाले मेरो जीवनलाई नयाँ मोड दियो! (आइ. भिगुलीस), २/१