प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 No. ३ p. १६
  • बाइबल के भन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल के भन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के पृथ्वीमा कहिल्यै न्याय छाउला?
  • यहोवा—साँचो न्याय र धार्मिकताका स्रोत
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • “उहाँका सबै काम न्यायसङ्‌गत छन्‌”
    यहोवासित नजिक हुनुहोस्‌
  • के न्यायको लागि गरिएको पुकाराको सुनुवाइ हुनेछ?
    थप लेखहरू
  • निसाफ चाँड़ैनै सबै जातिहरूका निम्ति
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 No. ३ p. १६
विभिन्‍न जातिका मान्छेहरू

बाइबल के भन्छ?

के पृथ्वीमा कहिल्यै न्याय छाउला?

तपाईं के भन्‍नुहुन्छ?

  • छाउँछ

  • छाउँदैन

  • खै, के थाह

बाइबल के भन्छ?

“मलाई थाह छ, कि परमप्रभुले दुःखीहरूका कुरा र दरिद्रहरूका हक सह्‍माल्नुहुनेछ।” (भजन १४०:१२) परमेश्‍वरको राज्यले पृथ्वीमा न्याय स्थापित गर्नेछ।

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?

  • संसारमा भइरहेको अन्याय ईश्‍वरले देख्नुभएको छ र त्यसलाई भविष्यमा सच्याउनुहुनेछ।—उपदेशक ५:८.

  • ईश्‍वरको न्यायले पृथ्वीमा शान्ति र सुरक्षा ल्याउनेछ।—यशैया ३२:१६-१८.

के ईश्‍वरले कुनै खास जातिको मानिसहरूलाई मात्र समर्थन गर्नुहुन्छ?

कसै-कसैलाई ईश्‍वरले कुनै खास जातिको मानिसहरूलाई आशिष्‌ वा सराप दिनुहुन्छ जस्तो लाग्छ। अरू भने ईश्‍वरले सबै मानिसलाई समान व्यवहार गर्नुहुन्छ भनेर विश्‍वास गर्छन्‌। तपाईंलाई चाहिं कस्तो लाग्छ?

बाइबल के भन्छ?

“परमेश्‍वर पक्षपाती हुनुहुन्‍न, बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र उहाँको स्तरबमोजिम असल काम गर्छ, उसलाई स्वीकार्नुहुन्छ।” (प्रेषित १०:३४, ३५) ईश्‍वरको नजरमा सबै मानिस बराबर छन्‌।

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?

  • बाइबलमा “हरेक राष्ट्र, कुल, भाषा र जाति”-का मानिसहरूका लागि “सुसमाचार” पाइन्छ।—प्रकाश १४:६.

पृथ्वीमा न्याय छाउने समयबारे थप जानकारी पाउन यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ३ हेर्नुहोस्‌

www.jw.org/ne मा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने