विषयसूची
३ जीवनी—मैले बुद्धिमान्हरूसित सङ्गत गरेर धेरै कुरा सिकें
मे १-७, २०१७ को हप्ता
८ आदर गर्नुपर्नेलाई आदर गर्नुहोस्
ख्रीष्टियनहरूले अरूलाई उचित आदर र सम्मान गर्नुपर्छ। यस लेखमा क-कसलाई आदर गर्नुपर्छ र किन, यसको जवाफ पाउनेछौं। साथै आदर गर्नुपर्नेलाई आदर देखाउँदा कस्ता फाइदाहरू हुन्छन्, त्यसबारे पनि बुझ्नेछौं।
मे ८-१४, २०१७ को हप्ता
१३ यहोवामाथि विश्वास गर्दै बुद्धिमानी निर्णय गर्नुहोस्!
निर्णय गर्ने सन्दर्भमा दोमनको हुनु हुँदैन भनेर बाइबलमा बताइएको छ। हामीले किन बुद्धिमानी निर्णयहरू गर्नुपर्छ? यसो गर्न केले मदत गर्छ? अनि एक चोटि गरिसकेको निर्णय कहिलेकाहीं किन बदल्नुपर्ने हुन सक्छ? यस लेखमा हामी यी प्रश्नहरूको जवाफ पाउनेछौं।
मे १५-२१, २०१७ को हप्ता
१८ सारा हृदयले यहोवाको सेवा गर्नुहोस्!
मे २२-२८, २०१७ को हप्ता
२३ हाम्रो लागि लेखिएका कुराहरूमा के तपाईंले आफ्नो मन लगाउनुहुनेछ?
त्रुटिपूर्ण भएकोले हामी गल्ती गर्छौं। तर के यसको मतलब हामी यहोवालाई खुसी पार्न सक्दैनौं भन्ने हो? यी दुई लेखमा हामी यहूदाका चार राजाको उदाहरण केलाउनेछौं। तिनीहरूले पनि गल्ती गरे; कुनै-कुनै त निकै गम्भीर प्रकारका थिए। तर यहोवाको नजरमा ती राजाहरूले सारा हृदयले उहाँको सेवा गरिरहेका थिए। हामीले गल्ती गरे तापनि के यहोवाको नजरमा हामीले सारा हृदयले उहाँको सेवा गरिरहेका हुनेछौं?