प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km९१ सेप्टेम्बर पृ. २
  • अक्टोबरको लागि सेवा सभाहरु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबरको लागि सेवा सभाहरु
  • हाम्रो राज्य सेवकाई—१९९१
  • उपशीर्षकहरू
  • अक्टोबर ७ प्रारम्भ हुने सप्ताह
  • अक्टोबर १४ प्रारम्भ हुने सप्ताह
  • अक्टोबर २१ प्रारम्भ हुने सप्ताह
  • अक्टोबर २८ प्रारम्भ हुने सप्ताह
हाम्रो राज्य सेवकाई—१९९१
km९१ सेप्टेम्बर पृ. २

अक्टोबरको लागि सेवा सभाहरु

अक्टोबर ७ प्रारम्भ हुने सप्ताह

गीत १७ (२)

१० मिनेट: स्थानीय घोषणाहरु र हाम्रो राज्य सेवकाइ बाट चुनिएका घोषणाहरु। हालसालैको पत्रिकाको वार्तालापीय बुँदाहरुमाथि प्राकाश पार्नुहोस्‌।

२० मिनेट: “सुसमाचार प्रास्तुत गर्दा—निर्दिष्ट समक्ष-ताको प्रायोगद्वारा अध्ययनको थालनी।” प्राश्‍न–उत्तर–ढाकन्त। परिच्छेद ३ अनि ४ माथि विचार गरेपछि, क्रिएशन पुस्तक र पर्चा शान्तिमय नयाँ संसारमा जीवन को प्रायोग गरेर निर्दिष्ट समक्षताको प्रादर्शन गर्नुहोस्‌। यो निर्दिष्ट समक्षताले घरपट्टीको चासोको सीमालाई ठम्याउनु तपाईंलाई सहायता दिनेछ। शुरूमा साहित्य छोडेको वा नछोडेको भए तापनि सबै चासोमा दोहोराएर जाने खाँचो माथि जोड दिनुहोस्‌। यो सप्ताहान्तको क्षेत्र सेवामा निर्दिष्ट समक्षताको प्रायोग गरेर बाइबल अध्ययन थाल्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

१५ मिनेट: प्राश्‍न पेटी, “हाम्रो राज्य सेवकाइ ले एउटा नयाँ बान्की पाउँछ,” र ईश्‍वरशासित समाचार। यो सप्ताहान्तको क्षेत्र सेवामा भाग लिन सबैलाई प्रोत्साहन दिनुहोस्‌।

गीत १५७ (७३) र समाप्ति प्रार्थना।

अक्टोबर १४ प्रारम्भ हुने सप्ताह

गीत २१४ (२३)

१० मिनेट: स्थानीय घोषणाहरु। यो सप्ताहान्तको क्षेत्र सेवामा प्रायोग हुने पत्रिकाहरुको बुँदाहरुमाथि पुनरावलोकन गर्नुहोस्‌। समयले दिएमा एक वा दुईवटा प्रास्तुतीहरुको प्रादर्शन गर्नुहोस्‌।

२० मिनेट: नयाँ सेवा वर्षको लागि व्यक्‍तिगत लक्ष्यहरु राख्नुहोस्‌। सेवा अध्यक्षले बितेको सेवा वर्षमा मण्डलीको कार्यकलाप माथि पुनरावलोकन गर्नेछन्‌। जता प्रागति थाहा लाग्छ न्यानो प्राशंसा दिनुहोस्‌। नयाँ सेवा वर्ष पर्यन्त अझ ध्यान दिनु पर्ने स्थानीय खाँचोको अन्य क्षेत्रहरुलाई छोटकरीमा बताउनुहोस्‌, र व्यवहारिक सुझावहरु दिनुहोस्‌। परिभ्रमण अध्यक्षको पछिल्लो रिपोर्टको पुनरावलोकन गर्नुहोस्‌। पाएको सल्लाहलाई कसरी प्रायोग गर्ने र खाँचो बारे सामग्रीको लागि इन्डेक्स चलाउनुहोस्‌। विश्‍वासी सेवामा धैर्यपूर्वक रहेकाहरुले अरुलाई प्रोत्साहन दिऊन्‌। (हिब्रू

६:१०) बितेको सेवा वर्षमा राम्रो उन्‍नाति गरेका दुई प्राकाशक वा अग्रगामीहरुको अन्तर्वार्ता लिनुहोस्‌। तिनीहरुले १९९२ को लागि के लक्ष्य राखेका छन्‌? साथै, धेरै साल देखि विश्‍वासी सेवा गरिआएका एकजना प्राकाशक वा अग्रगामीको अन्तर्वार्ता लिनुहोस्‌, उनलाई वा उसलाई परेको कठिनाईलाई यहोवा र उहाँको संगठनको सहायताबाट कसरी जित्न सके सो छोटकरी भन्‍ना लगाउनुहोस्‌। १९९२ सेवा वर्षमा आफ्नो सेवकाइमा उन्‍नाति ल्याउन सबैलाई सार्थक लक्ष्य राख्ने प्रोत्साहन दिनुहोस्‌।

१५ मिनेट: “अरुहरुको भलोगर्ने हाम्रो दायित्वको बहाल।” प्राश्‍न–उत्तर प्रास्तुतीकरण। अनुच्छेद ४ विचारविमर्श गर्दा, एउटा प्राकाशकले बितेका सालहरुमा गरिआएका विश्‍वासी उदाहरणको लागि राज्य भवनमा एउटा प्राचीनले प्राशंसा कसरी दिन सक्छन्‌ सो प्रादर्शन गर्नुहोस्‌। मदत दिनको लागि के गर्न सकिन्छ भन्‍नो सोधपुछ गर्न सकिन्छ। तरैपनि, प्राशंसा माथि जोड दिनुपर्छ।

गीत ९४ (५९) र समाप्ति प्रार्थना।

अक्टोबर २१ प्रारम्भ हुने सप्ताह

गीत ४४ (११०)

१० मिनेट: स्थानीय घोषणाहरु र लेखा रिपोर्ट। सोसाइ- टीले अनुदान स्वीकारेको पढ्‌नुहोस्‌ र सोसाइटीको साथै मण्डलीको कामक्रियामा प्राकाशकहरुको आर्थिक सहायताको लागि मूल्याङ्‌कन व्यक्‍त गर्नुहोस्‌।

२० मिनेट: “मण्डली पुस्तक अध्ययन प्राबन्ध—खण्ड ३.” स्थानीय प्रायोग चलाउदै, दुईजना मण्डली पुस्तक अध्ययन सञ्चालकहरुले यो सामग्रीको छलफल गर्नेछन्‌। सेवा प्राबन्धहरुमा प्राकाशकहरुले सहयोग गर्दा परस्पर हितमा जोड दिनुहोस्‌। क्षेत्र सेवाको निम्ति भेट्‌नको लागि प्रायोग हुने निवासप्राति आदर देखाउने खाँचोको चर्चा गर्नुहोस्‌, र आफ्नो घर खोलिदिनेहरुको आतिथ्यको लागि प्राशंसा दिनुहोस्‌। (km 4/86 p. 3) किनकि समय समयमा अरु स्थानहरुको पनि खाँचो पर्नेछ, आफ्नो घर उपलब्ध गराउन इच्छुक कसैले पनि अध्यक्ष वा सेवा अध्यक्षलाई परामर्श दिन सक्छन्‌। सेवा लक्ष्य राख्नेबारे बितेका सप्ताहको छलफलका बुँदाहरुलाई बाँध्नुहोस्‌। प्राकाशकहरुलाई सेवकाइ लक्ष्यमा पुग्न सहायता र प्रोत्साहन सेवा अध्यक्षले दिन सक्छन्‌।

१५ मिनेट: “जवानहरु—मसीही वफादारीको परीक्षामा के तपाईं सफल हुन सक्नुहुन्छ?” जून १५, १९९१ वॅचटावर को लेख माथि आधारित भाषण। दोहोरो जीवन बिताउने मूर्खता माथि जोड दिनुहोस्‌। (जातीय: “मन र शरीरमा शुद्ध हुनुहोस्‌,” अप्रोल १, १९९१ को प्राहरीधरहरा।)

गीत १७१ (१६) र समाप्ति प्रार्थना।

अक्टोबर २८ प्रारम्भ हुने सप्ताह

गीत १८७ (९३)

१० मिनेट: स्थानीय घोषणाहरु। हालसालैको पत्रिकाहरूबाट एक वा दुई बुँदाहरु माथि प्राकाश पार्नुहोस्‌। प्राकाशकहरुलाई यो सप्ताहान्तमा क्षेत्र सेवामा भाग लिन प्रोत्साहन दिनुहोस्‌।

२० मिनेट: “क्षेत्र सेवकाइमा पूरा-मनका हुनुहोस —खण्ड ३.” प्राश्‍न-उत्तर छलफल। अनुच्छेद ४ मा, सेवामा जाँदा नयाँ जनलाई कसरी मदत गर्ने बारे अनुभवी प्राकाशकलाई प्रादर्शन दिन लगाउनुहोस्‌। वास्तविक प्रातितर्कको सामना गर्न अनुभवी प्राकाशकको सुझावहरु लिएर नयाँ सँग अभ्यास अधिवेशन देखाउनुहोस्‌।

१५ मिनेट: इलाकालाई सुहाउँदो स्थानीय खाँचो वा परिचयहरुको छलफल। रिजनिङ्‌ पुस्तक, पृष्ठ ९–१५ माथि आधारित छलफल। यो महिनामा निर्दिष्ट समक्षता चलाएर बाइबल अध्ययन थाल्ने प्राकाशकहरुको अनुभवलाई संक्षेपमा बयान गर्नु सक्नुहुन्छ।

गीत ७० (३९) र समाप्ति प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने