हाम्रो राज्य सेवकाइले नयाँ बान्की पाउँछ
यसको अक्टोबर अंक देखि, हाम्रो राज्य सेवकाइ एउटा नयाँ बान्कीमा प्राकट हुन्छ। यो मासिक प्राकाशनको यो उन्नात ढांचाले धेरै भाषाहरुको उत्पादन कार्यविधिलाई सरल बनाउनेछ र पाठकवर्गलाई खासखास जानकारी पत्ता लगाउन सजिलो हुनेछ।
यो नयाँ बान्की लिएर, सबै शीर्षक र अध्ययन-विषय कम्प्यूटर द्वारा उत्पादन गर्न सकिन्छ। ढांचामा अझ बढी एकरुपता प्राप्त भएको छ, जसले हाम्रो राज्य सेवकाइ को समष्टि छाँटकाँटमा योगदान पुऱ्याएकोछ।
पाठकको निम्ति, विभिन्ना फाइदाहरु छन्। टाइप नापमा समरुपता छ, र विषयवस्तुको निम्ति रोजिएको टाइपफेस सानो मापको भएतापनि, पढ्न सकिन्छ। क्षेत्र सेवा रिपोर्टलाई पढ्न सजिलो हुनेछ। साथै, मुख्य लेखहरु प्रायः बाह्य पानाहरुमा आउनेछन्, र धेरै जसो लेखहरु त्यही पानामा सिद्धिनेछन्। सेवा सभाको कार्यक्रम, मण्डली पुस्तक अध्ययन तालिका, सेवा रिपोर्ट, घोषणाहरु, इश्वरशासित समाचार, क्षेत्र सेवाको लागि सभाहरु, वार्तालापको विषय, र प्राश्न पेटी भित्रि पानामा पाउनु हुनेछ।
हामी आशा गर्छौं कि तपाईंले यो मूल्यवान हतियारलाई सुसमाचार प्राचार गर्ने र चेला बनाउने कामकोलागि बढि आकर्षक र असरदायक सहायक पाउनु हुनेछ।