सुसमाचार प्रास्तुत गर्दा–निर्दिष्ट समक्षताको प्रायोगद्वारा अध्ययनको थालनी
१ येशूले “चेला बनाऊ” भनेर हामीलाई आदेश दिनुभयो। (मत्ती २८:१९) यो सम्पन्ना गर्न प्रायः चासो देखाएकाहरु सित अध्ययन थाल्ने आवश्यकता पर्छ। बाइबल अध्ययन थाल्नको लागि घर घर सेवकाइमा निर्दिष्ट समक्षताले हामीलाई यो छिटो सम्पन्ना गर्न सघाउँछ। साथै भेट्दाखेरी एउटा खास उद्देश्यलाई छर्लङ्ग चिन्हाउने काम यसले गर्छ।
२ बाइबल अध्ययन थाल्न निर्दिष्ट समक्षताको प्रायोग गर्दा हामी के भन्नोछौं? अत्यन्त सरल समक्षता उत्तम रहन्छ। हामी भन्ना सक्छौं: “मानिसहरुलाई बाइबल बुझ्न सहायता दिनमा म चासो राख्छु र तपाईं र तपाईंको परिवारसँग निःशुल्क र करकाप विना यो अध्ययन गर्न म खुशी हुनेछुँ। हामी तपाईंको बाइबल प्रायोग गर्न सक्छौ। यदि तपाईंकोमा छैन भने, तपाईंको लागि एउटा उपलब्ध गराउन सक्छु।
३ अर्को समक्षता हुनेथ्यो: “तपाईंलाई आज भेट्ने मेरो उद्देश्य बाइबलको अध्ययनलाई प्रोत्साहित गर्नु हो, जसबाट यो संसार कता जाँदैछ र हाम्रा लागि परमेश्वारले के राख्नु भएको छ भन्नो कुरो तपाईंलाई बुझ्न मदत दिनेछ। आफ्नो बाइबलबाट तपाईंले अधिकतम प्राप्त कसरी गर्न सक्नुहुन्छ सो तपाईंलाई देखाउनु पाए म खुशी हुनेछुँ। तपाईंको भागमा केही करकाप वा खर्च लाग्ने छैन।” यदि धरपट्टी मिल्दो छ भने, तपाईंले शान्तिमय नयाँ संसारमा जीवन पर्चा अन्यथा क्रिएशन पुस्तक चलाउन सक्नुहुन्छ, शायद पृष्ठ २३४, अनुच्छेद ६ बाट थालेर। यो अध्यायको प्रारम्भिक पृष्ठहरुले प्रामोद-वनलाई पुनःनिर्माण गर्ने यहोवाको प्रातिज्ञामाथि प्राकाश पार्छ।
४ बाइबल पर्चा चलाउनुहोस्: निर्दिष्ट सम- क्षतालाई चलाउदा धेरैले पर्चा मदतगार पाएकाछन्। जब घरपट्टीले ढोका खोल्छन्, तिनले शान्तिमय नयाँ संसारमा जीवन पर्चाको सम्पूर्ण चित्रण देख्नेगरी नपट्याइकन दिनुहोस्। अर्को पर्चालाई आफ्नो हातमा राख्नुहोस्, र पहिलो दुई अनुच्छेदको प्राश्नहरुलाई पढ्नु वा व्याख्या गर्नुहोस्। उत्तरहरु माथि छलफल गर्नुहोस्, र एक वा दुई समर्थक शास्त्रपद पढ्नुहोस्। तत्पश्चात यो छलफलको तपाईंले आनन्द उठाउनुभयो भनेर उल्लेख गर्नुहोस्, र फर्किने प्राबन्ध मिलाउनुहोस्। यदि उचित छ भने, छोटकरीमा हाम्रो निःशुल्क बाइबल अध्ययन कार्यक्रमको व्याख्या दिनुहोस्, वा फिर्ता आएर पर्चाको अरू अन्य बुँदामाथि मात्र विचार गर्ने बारे प्राबन्ध मिलाउनुहोस्।
५ फिर्ता आउने प्राबन्ध मिलाउदा, तपाईंको विचारमा घरपट्टीलाई रूचिकर लाग्ने केही उल्लेख गर्नु राम्रो हुनेछ। यो एउटा प्राश्नको रूपमा हुनसक्छ। त्यो प्राश्नको उत्तर दिने तपाईंको आउदो भेटको लागि यस्ले घरपट्टीलाई प्रातिक्षामा राख्नेछ।
६ क्रिएशन पुस्तक धेरै प्राकारले श्रेष्ठ छ। परमेश्वरको अस्तित्व बारे यसले ठोस प्रामाण प्रादान गर्दछ। विकासवाद सत्य किन होइन यसले देखाउछ। बाइबल परमेश्वरको वचन भनि हामी किन वश्वास गर्न सक्छौं यसले देखाउँछ। अध्याय १८ र १९ को चित्रणले इमान्दार हृदय भएकाहरुको ध्यान लिएर, बाइबल र यहोवाको उद्देश्य बारे चासो उत्पन्ना गराउनेछ। यसकारण हामी सबैले अध्ययन थाल्ने मौकाको फाइदा उठाऊँ र “चेला बनाउने” नियोगमा भाग लिऊँ।—मत्ती २४:१४; २८:१९, २०, मर्कूस १३: १०.