प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 जुलाई
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९२
हाम्रो राज्य सेवकाई—१९९२
km92 जुलाई

घोषणाहरू

▪ साहित्य भेटहरू: जुलाई: बाइबल—परमेश्‍वरको वचन वा मानिसको? (The Bible—God’s Word or Man’s? नेपालीमा उपलब्घ छैन।) रू. १२-मा। (आफ्नो भाषामा साहित्य भेट: एउटा पुरानो १९२-पृष्ठ भएको पुस्तक। शुल्क रु. ६।) अगस्त: हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? पुस्तिका प्रयोग गर्नु होस्‌। यो उपलब्ध नभएको खण्डमा ३२-पाना भएका निम्नलिखित कुनै पनि पुस्तिका प्रयोग गर्नु भए हुन्छ: के तपाईंले त्रीएकमा विश्‍वास गर्नु उचित हो? (Should you belive in the Trinity? नेपालीमा उपलब्ध छैन।), त्यो ईश्‍वरीय नाउँ जो सदा सर्वदासम्म रहि रहने छ (The Divine Name That Will Endure Forever. नेपालीमा उपलब्ध छैन।), पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनु होस्‌!, हेर! म सबै थोक नयाँ तुल्याउँदैछु र त्यो राज्य जसले प्रमोदवन ल्याउने छ । प्रत्येकको शुल्क दर रु. ३। सेप्टेम्बर: रु. २०-सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक। ओक्टोबर: सृष्ट (Creation. नेपालीमा उपलब्घ छैन।) पुस्तक, शुल्क रु. ४०। (सानो रु. २०।) यो उपलब्ध नभएमा सधैंभरि बाँच्न सक्नु हुन्छ वा बाइबलका कथाहरू (Bible Stories. नेपालीमा उपलब्ध छैन।) प्रयोग गर्न सकिन्छ। नोवेम्बर: अवेक! वा/र वॅचटावर्‌-को लागि वार्षिक ग्राहक बनाउनु होस्‌। पाक्षिक संस्करणहरूका लागि वार्षिक ग्राहक मूल्य दर रू. ६० तथा छ महिनाका लागि रू. ३०। मासिक संस्करणहरूका लागि वार्षिक ग्राहक मूल्य दर रू. ३०। मासिक संस्करणहरूका लागि छ महिनाका निम्ति मात्र ग्राहक हुने सुविधा छैन।

सूचना: जुन मण्डलीहरूले उक्‍त उल्लेखित अभियानका सामग्रीहरू मगाइ पठाएका छैनन्‌, तिनीहरूले अब अर्को साहित्य ॲडर्‌ फोर्म (S-14) पठाउँदा सो गर्नु उचित हुनेछ।

▪ यस वर्षको सम्मेलन तीन दिनका लागि हुने भएको ले, सम्मेलनको सप्ताह ताका मण्डली पुस्तक अध्ययन नगर्ने केही आवश्‍यकता छैन।

▪ वर्षा याम तथा सम्मेलन हुने महिनाहरूमा प्रकाशकहरूले व्यक्‍तिगत तथा पारिवारिक रूपमा क्षेत्र सेवामा भाग लिने निश्‍चित प्रबन्ध मिलाउनु महत्त्वपूर्ण हो। महिनाको अन्ततिर तपाईं आफ्नो गृह मण्डलीवाट टाढा हुनु हुन्छ भने, तपाईंको क्षेत्र सेवा रिपोर्ट मण्डलीको त्यस महिनाको रिपोर्टमा समावेश हुन पाउने गरी, प्रशस्त समय अघि नै मण्डलीका सेक्रेट्रीकहाँ पठाउनु होस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने