ईश्वरतान्त्रिक समाचार
भारत: १९९२-मा, प्रत्येक महिना प्रायः ११,५९७ राज्य प्रकाशकहरूले रिपोर्ट खसाले र १२,१६८ प्रकाशकहरूको नयाँ सङ्खया पनि छुन सकियो। यो गत सालभन्दा आठ प्रतिसतको वृद्धि हो। सेवकाईमा झन्डै २७ लाख घण्टा बिताइयो र ११ लाख पत्रिकहरू वितरण गरियो। प्रत्येक महिना ९,५९४ बाइबल अध्ययनहरू सञ्चालित गरियो। सेवा-सालभित्र जम्माजम्मी ९२८ व्यक्तिहरूले बप्तिस्मा लिए।
नेपाल: प्राप्त रिपोर्ट अनुसार, जुन महिनामा ९८ प्रकाशकहरूको एउटा नयाँ शिखर छोइयो र देशभरि प्रकाशकहरूको सङ्खयामा २४ प्रतिशत वृद्धि भयो।
टर्की: गत सालको औसतमाथि ९ प्रतिशत वृद्धि भएको छ र प्राप्त रिपोर्ट अनुसार, जून महिनामा प्रकाशकहरूको सङ्खयाले १,०१३-को नयाँ शिखर छोयो।