ईश्वरशासित समाचार
हाईटी: नोभेम्बरको महिनामा रिपोर्ट खसाल्ने ७,२०९ प्रकाशकहरुले १४,२८१ बाइबल अध्ययन सञ्चालन गरे। प्रत्येक मण्डली प्रकाशकले गरेको बाइबल अध्ययनको दर औसतमा १.३ थियो।
मार्टिनिक्: नोभेम्बरको महिनामा ३,१६९–को नौलो शिखर पुगियो। ज़ोन ओभरसियरको भाषणमा ५,०४६ जनाको उपस्थिति थियो।
ताहिती: नोभेम्बरको महिनामा १,३६६ जना प्रकाशकहरुको नौलो शिखर पुगियो जुन १०–प्रतिशतको वृद्धि हो।
थाईलेन्ड: नोभेम्बरको महिना १,२३२ जना प्रकाशकहरुको नौलो शिखर पुगेको रिपोर्ट गरिएको छ, जुन गत वर्षको सोहि महिना भन्दा ६ प्रतिशतले बढि छ।