प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 डिसेम्बर
  • घोषणाहरु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरु
  • हाम्रो राज्य सेवकाई—१९९२
हाम्रो राज्य सेवकाई—१९९२
km92 डिसेम्बर

घोषणाहरु

◼ प्रस्तुत गर्नु पर्ने प्रकाशन: दिसम्बर: न्यु वर्ल्ड ट्रान्स्लेशन अफ दी होली स्क्रिपचर्स [New World Translation of the Holy Scriptures, नेपालीमा उपलब्ध छैन]-का साथसाथै बाइबल—परमेश्‍वरको वचन वा मानिसको? [The Bible—God’s Word or Man’s?, नेपालीमा उपलब्ध छैन] रु६०.-को दरले प्रस्तुत गर्ने। बङ्‌गाली र नेपालीमा हाम्रा समस्याहरू ब्रोश्‍यर। जुन भाषामा बाइबल—परमेश्‍वरको वचन वा मानिसको? पुस्तक उपलब्ध छैन, त्यहाँ सधैंभरि बाँच्न पुस्तक प्रयोग गर्नु होस्‌। जनवरी १९९३: १९२-पाना भएको कुनै पनि पुरानो पुस्तकलाई विशेष मूल्य रु६.-मा प्रस्तुत गर्न सकिन्छ। मल्यालम र तामीलमा: साँचो शान्ति र सुरक्षा—कुन स्रोतबाट? [True Peace and Security—From What Source?] (पुरानो संस्करण)। गुजराती: सत्य—जसले अनन्त जीवनतर्फ लैजान्छ [The Truth that Leads to Eternal Life] के यो जीवन नै सबै कुरा हो? [Is This Life All There Is?] हिन्दी र कन्‍नडमा: तपाईंलाई आनन्दित तुल्याउने सुसमाचार [Good News to Make You Happy] र “तपाईंको राज्य आओस्‌” [“Let Your Kingdom Come.”] तेलेगुमा: Is This Life All There Is? मराठीमा: सबैभन्दा महान शिक्षकलाई सुन्‍न [Listening to the Great Teacher] र Is This Life All There Is?, र बङ्‌गाली र नेपालीमा: हाम्रा समस्याहरू ब्रोश्‍यर। फरवरी: सानो सधैंभरि बाँच्नु पुस्तक। ठूलोको रु४०. र सानोको रु२०.। मार्च: जवानमानिसहरू सोध्छन्‌ [Young People Ask] रु२०.। जुन जुन भाषामा यो उपलब्ध छैन, त्यहाँ सधैंभरि बाँच्नु पुस्तक, रु४०.-को दरले (सानो रु२०.००) प्रयोग गर्नुहोस्‌।

◼ सूचना: माथि उल्लेखित प्रकाशनहरूको प्रस्तुतीकरणमा केही परिवर्तन भएको छ। यसको कारण ‘भारतका लागि’ हाम्रो राज्य सेवकाई-मै केही परिवर्तन भएको छ। यसको विवरण यसपछिको उद्‌घोषणामा दिएको छ। माथि उल्लेखित अभियानका सामग्रीहरूको माँग मण्डलीहरूले अहिलेसम्म गरेका छैनन्‌ भने, आउँदो लिट्‌रेचर आडर फारम (S-14) द्वारा गर्नु उचित हुनेछ।

◼ हाम्रो राज्य सेवकाई ‘भारतका लागि’-को आउँदो अङ्‌क अथवा जनवरी १९९३ देखिको अङ्‌क, र ‘संयुक्‍त राष्ट्र अमेरीको’-को संस्करण, दुवै समकालीक हुनेछन्‌। अहिलेसम्म त सोसाइटीको विषय-सूचिमा उल्लेखित हाम्रो राज्य सेवकाई-मा पाइने लेख, एक महिना पछिको ‘भारतका लागि’ हाम्रो राज्य सेवकाई-मा पाइन्थ्यो। जनवरी १९९३ पछि चाहिं, विषय-सूचिमा सङ्‌केत गरिएकै हाम्रो राज्य सेवकाई-को अङ्‌कमा तपाईंले खोज्नु भएको कुरा पाउनु हुनेछ। यस प्रकार, हामीले संसारभरिका हाम्रा धेरै जसो भाइहरूले पाएकै समयमा आवश्‍यक जानकारी र उपदेश पाइरहेका हुनेछौं। यस काम सित सम्बन्धित धेरै जसो विभागहरूमा छाँट-काँट गरेको हुनकारण यो सम्भव हुन सकेको छ। अङ्‌ग्रेजी र यो शाखा अन्तर्गत पर्ने अन्य भाषाहरूमा समकालीक रूपले आत्मिक आहार दिने यो ठूलो कदम लिन सकेकोमा हामी यहोवालाई धन्यवाद दिन्छौं।—फिलिप्पी २:२.

◼ सबै मण्डलीहरूले यही दिसम्बर महिनामा तिनीहरूलाई वर्षभरि चाहिने फारमहरू पाउने छन्‌। र यसको हिसाब तपाईंको दिसम्बर महिनाको स्टेटमेन्टमा जोडिनेछ। ती फारमहरूसित एउटा चेक-लिस्ट पनि पठाइनेछ जसबाट सबै सेक्रेटेरीहरूले सम्बन्धित भाइहरूलाई ठीक-ठीक फारमहरू दिने मद्दत पाउने छन्‌। चेक-लिस्टमा दिइएको तारिखभन्दा पुराना सबै फारमहरूलाई जलाइ दिनु पर्दछ। स्मरणार्थका निम्तोहरू पनि यसमा समावेश हुने छ।

◼ यरबुक-हरू [Yearbooks] सोझै ब्रुकलिनबाटै पठाउने गरेको हुनाकारण, यिनलाई मण्डलीहरूका ती ठेगानाहरूमा पठाइने छन्‌ जुन ठेगाना तपाईंले अर्डर पठाउनु हुने बेलामा कायम थियो। त्यस समय पछि तपाईंको ठेगाना बदलेको छ भने, कृपया पुरानो पोस्ट-अफिसलाई तपाईंको नयाँ ठेगानाबारे सूचित गराउनु होस्‌ ताकि तपाईंले आफ्नो अर्डर पाउनु हुनेछ।

◼ दिसम्बर ७-को हप्तादेखि उप्रान्त, हामीले बङ्‌गाली, गुजराती, हिन्दी, नेपाली र तेलेगु भाषामा, प्रथम [The Path of Divine Truth Leading to Liberation], त्यस पछि [Kurukshetra to Armageddon—And Your Survival] शीर्षक भएका पुस्तिकाहरूको अध्ययन आयोजित गर्दै छौं। यी भाषाहरूको प्रयोग गर्ने पुस्तक-अध्ययनका ग्रुपहरूले यी पुस्तिकाहरूको अध्ययन प्रस्तुत योजना बमोजिम गर्नु पर्दछ। अन्य ग्रुपहरूले चाहिं रेवेलेशन—इट्‌स ग्रैन्ड क्लैमेक्स एट हेन्ड! [Revelation—Its Grand Climax at Hand!]-को अध्ययन जारी नै राख्ने छन्‌।

◼ अध्यक्ष अथवा तिनले नियुक्‍त गरेका कुनै व्यक्‍तिले दिसम्बर १ वा त्यसपछि जति सक्दो चाँडो, मण्डलीको लेखापरीक्षण गर्नु पर्दछ। यो गरी सकेपछि, मण्डलीमा घोषणा गर्नुहोस्‌।

◼ १९९३-का लागि वार्षिक पद्य: “हे यहोवा, मलाई तपाईंको मार्ग सिकाउनुहोस्‌ . . . तपाईंको नाउँको डर राख्न मेरो मन एक चित्त पार्नुहोस्‌।”—भजनसंग्रह ८६:११. जनवरी १, १९९३ अथवा त्यसको केही दिनपछि नै टाँग्नेगरी, मण्डलीहरूले नयाँ वार्षिक पद्यका लागि बोर्ड तयार गर्न सक्‍तछन्‌।

◼ उपलब्ध नयाँ प्रकाशन्‌: सिन्धी: “Look! I am making all things new” (ब्रोश्‍यर)।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने