ईश्वरतान्त्रिक समाचार
चिली: अप्रिल महिनामा रिपोर्ट दिने ४२,७७८ प्रकाशकहरूमध्येका ८,६८० जना अग्रगामीहरू थिए। त्यहाँ २,८२० जना नियमित अग्रगामीहरूको सङ्खया एउटा नयाँ शिखर थियो। प्राप्त रिपोर्टअनुसार अप्रिल महिनामा प्रचार कार्यमा जम्माजम्मी १०,०९,००१ घण्टा बिताइएको थियो।
लेसोथो: अप्रिल महिनामा १,८९५ प्रकाशकहरूले रिपोर्ट दिए। अघिल्लो वर्षको औसतनमाथि यो १९ प्रतिशत वृद्धि हो।
पोर्तगल: अप्रिल महिनामा ४१,४७२ प्रकाशकहरूको सङ्खयाले एउटा नयाँ शिखर छोयो। जम्माजम्मी घण्टा, पुनःभेट र गृह बाइबल अध्ययनहरूको सङ्खयाले पनि त्यहाँ नयाँ शिखर छोयो।
भेनिज्वेला: अप्रिल महिनामा त्यहाँका ६२,०७४ प्रकाशकहरूको कडा परिश्रमको परिणाम घण्टा, पुनःभेट र गृह बाइबल अध्ययनहरूको सङ्खयामा नयाँ शिखरको प्राप्ति हुन गयो।