प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 सेप्टेम्बर
  • घोषणाहरु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरु
  • हाम्रो राज्य सेवकाई—१९९३
हाम्रो राज्य सेवकाई—१९९३
km93 सेप्टेम्बर

घोषणाहरु

◼ साहित्य भेट: सेप्टेम्बर: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ. ठूलो रू.४०/- र सानो रु.२०/-। अक्टोबर: अवेक! अथवा प्रहरीधरहरा-का लागि वार्षिक ग्राहक बनाउने। अर्धमासिक संस्करणहरूको वार्षिक ग्राहक शुल्क दर रु.६०/-। अर्धमासिक संस्करणको अर्धवार्षिक र मासिक संस्करणहरूको वार्षिक ग्राहक शुल्क दर रु.३०/-। मासिक संस्करणहरूका लागि अर्धवार्षिक ग्राहक हुन मिल्दैन। वार्षिक ग्राहक हुन कोही नचाहेमा, पत्रिकाहरू प्रस्तुत गर्न सकिन्छ जसको शुल्क दर हो रु.३/-। आवश्‍यक परेमा, म्यानकाय्‌न्ड्‌स सर्च फर गड पनि प्रस्तुत गर्न सकिन्छ जसको शुल्क दर हो रु.३०/-। नोभेम्बर: न्यु वर्ल्ड ट्रान्स्लेशन अफ द होली स्क्रिप्चर्स-का साथमा द बाइबल—गड्‌स वर्ड अर म्यान्स? चन्दा रु.७२/-। बाइबलको लागि मात्र रु.६०/- र पुस्तकको चन्दा रु.१२/-। यी स्वीकारेनन्‌ अथवा चाहिएको भाषामा यी उपलब्ध छैनन्‌ भने, कुनै पनि पुरानो १९२ पाना भएका पुस्तिकाहरू घटाइएको मोल रु.६/-को दरले प्रस्तुत गर्न सकिन्छ। यो दरले प्रस्तुत गर्न सकिने हामीसित भएका पुस्तिकाहरू यी हुन्‌: अँग्रेजी: डिड म्यान गेट ह्‍यर बाइ एवोलुषण अर बाइ कृएशन? र इज दिस लाइफ अल देर इज? गुजराती: गुड न्युज—टु मेक यु ह्‍यापी, “लेट यर किङ्‌गडम कम” र द त्रुथ द्यात लिड्‌स टु इटर्नल लाइफ; हिन्दी: गुड न्युज—टु मेक यु ह्‍यापी, “लेट यर किङ्‌गडम कम;” कन्‍नड: गुड न्युज टु मेक यु ह्‍यापी, “लेट यर किङ्‌गडम कम” र “थिङ्‌गस इन विच इट इज इम्पसिबल फर गड टु लाइ”; मराठी: “लेट यर किङ्‌गडम कम,” लिस्नीङ्‌ग टु द ग्रेट टीचर र द त्रुथ द्यात लिड्‌स टु इटर्नल लाइफ; तामिल: इज दिस लाइफ अल देर इज? र “लेट यर किङ्‌गडम कम;” तेलगु: इज दिस लाइफ अल देर इज? बङ्‌गाली अथवा नेपाली जान्‍ने मानिसहरूलाई हाम्रा समस्याहरू र पञ्जाबी बोल्नेहरूलाई चाहिं “हेर!” ब्रोश्‍यर दिन सकिन्छ। मल्यालम भाषामा यर युथ—गेटिङ्‌ग द बेस्ट आउट अफ इट! पुस्तक रु.१२/-को दरले प्रस्तुत गर्न सकिन्छ। यस पुस्तकलाई चाहिं घटाइएको मोलमा दिन मिल्दैन। दिसम्बर: सबैभन्दा महान पुरुष पुस्तक, रु.४०/-को दरले। यो उपलब्ध नभएको खण्डमा चाहिं माइ बुक अफ बाइबल स्टोरिज अथवा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक, रु४०/-को दरले प्रस्तुत गर्न सकिन्छ। (सानो सधैंभरि बाँच्न, रु.२०/-)

◼ सूचना: माथि दिएका कुनै पनि सामग्रीका लागि मण्डलीहरूले आडर अझसम्म पठाएका छैनभने, सो अर्कोपटक लिटरेचर आडर फारम (एस-१४) पठाउने बेलामा गर्नुहोस्‌।

◼ मण्डलीको अध्यक्ष अथवा उनले नियुक्‍त गरेका कुनै एकजनाले सेप्टेम्बर १-सम्ममा अथवा जति सक्दो चाँडो मण्डलीको हिसाब जाँच गर्नुपर्छ। यसो गरी सकेपछि मण्डलीलाई सुनाउनुहोस्‌।

◼ अक्टोबर महिनामा सहायक अग्रगामी हुन चाहने प्रकाशकहरूले आ-आफ्नो दरखास्त चाँडै बुझाउनु पर्छ। यसो गरेमा प्राचीनहरूले साहित्य र इलाका सम्बन्धी आवश्‍यक तयारी गर्न पाउनेछन्‌।

◼ मण्डलीमा पुनः स्थापित हुने झुकाव देखाउने बहिष्कृत अथवा सङ्‌गत गर्न अयोग्य साबित भएका व्यक्‍तिहरूबारे अप्रिल १५, १९९१-को प्रहरीधरहरा, पाना २१-२३-सम्म दिएको जानकारी प्रयोगमा ल्याउन प्राचीनहरूलाई फेरि सूचित गरिन्दैछ।

◼ सोसाइटीले हाल अँग्रेजीमा द वाचटावर-को १९७० देखि १९७९ सम्मका सजिल्द खण्डहरू बनाएर स्टकमा राख्ने भएको छ। यी सजिल्द खण्डहरू प्राप्त गर्न चाहनेहरूले मण्डलीद्वारा आडर पठाउनु पर्छ। यी सजिल्द खण्डहरूका लागि विशेष आडर पठाउनु पर्छ, सो नबिर्सनु होस्‌।

◼ पुणेको १९९३ जिल्ला सम्मेलन बिहीबार अपरान्ह १२:२०-मा सुरु हुनेछ।

◼ मद्रासको १९९३ जिल्ला सम्मेलन चारै दिन, १:०० बजे अपरान्ह सुरु हुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने