प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 अक्टोबर पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९५
हाम्रो राज्य सेवकाई—१९९५
km95 अक्टोबर पृ. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू

अक्टोबर: प्रहरीधरहरा र अवेक!-को ग्राहक बनाउने। अर्धमासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर रु. ७०.००। मासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर र अर्धमासिक संस्करणको अर्धवार्षिक ग्राहक शुल्क दर रु. ३५.००। मासिक संस्करणहरूका लागि अर्धवार्षिक ग्राहक सुविधा उपलब्ध छैन।

प्रहरीधरहरा-को ग्राहक बनाउनु हुँदा पंजाबी र उर्दूबाहेक (यी मासिक प्रकाशन हुन्‌) नेपाली तथा सबै भारतीय भाषाहरू अब अर्धमासिक भइसकेको कृपया नबिर्सनुहोस्‌। तामिल र मल्यालममा ब्यूँझनुहोस्‌! अर्धमासिक तर कन्‍नडा, गुजराती र तेलेगुमा भने मासिक प्रकाशन हुन्‌। नेपाली, बंगाली, मराठी र हिन्दीमा ब्यूँझनुहोस्‌!-को व्यक्‍तिगत ग्राहक सुविधा भने उपलब्ध छैन तर यी चार भाषाहरूमा त्रैमासिक वितरणको लागि मण्डलीहरूमा उपलब्ध छन्‌।

नोभेम्बर: सम्भव भएमा न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स-को (पवित्र शास्त्रको नयाँ विश्‍व अनुवाद) साथमा द बाइबल—गड्‌स वर्ड अर म्यान्स्‌? (बाइबल—परमेश्‍वरको वचन वा मानिसको?) पुस्तक चन्दास्वरूप रु. ७५.०० मा प्रस्तुत गर्नुपर्छ। त्यसको साटो म्यानकाइन्डस्‌ सर्च फर गड (मानवजातिद्वारा परमेश्‍वरको खोज) पुस्तक चन्दास्वरूप रु. ४५.०० मा प्रस्तुत गर्न सकिन्छ। अन्य भाषाहरूमा प्रस्तुत गर्न सकिने सुझावित पुस्तकहरूको सूचिका लागि अगस्त १९९५ को हाम्रो राज्य सेवकाई हेर्नुहोस्‌।

डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक चन्दास्वरूप रु. ४५.०० मा। यसको साटो बाइबलका कथाहरू भएको मेरो पुस्तक अथवा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. ४५.०० मा प्रस्तुत गर्न सकिन्छ (सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको सानो साइज रु. २५.००)।

जनवरी: हाम्रो राज्य सेवकाई-मा विशेष अभियानको लागि पूर्व उल्लिखित १९२ पृष्ठ भएका कुनै पनि पुस्तक चन्दास्वरूप रु. ८.०० मा प्रस्तुत गर्नुहोस्‌। यी पुस्तकहरू उपलब्ध नहुने भाषाहरूमा नोभेम्बर १९९५ का लागि सुझावित पुस्तकहरू प्रयोग गर्न सकिन्छ।

▪ हाम्रो राज्य सेवकाईको यो अंकमा दिइएको परिशिष्टांक “१९९६ का लागि ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाको तालिका” हो। र यो १९९६ नसिद्धिएसम्म साथमै राख्नुपर्छ।

▪ हामी हरेक महिना ब्रूक्लिनलाई भारतको मासिक क्षेत्र सेवकाई रिपोर्ट पठाउछौं। र त्यसका लागि हामीलाई मण्डली रिपोर्ट (S-1) कार्डहरू चाहिन्छ। तर यी थुप्रै (S-1) कार्डहरू ब्रूक्लिन पठाइने मितिभन्दा ढिला पाइरहेका छौं। अतः हरेक मसान्तमा आफ्नो रिपोर्ट दिइहाल्न हामी सबै प्रकाशकहरूलाई स्मरण गराउन चाहन्छौं। तर सबैले आ-आफ्नो क्षेत्र सेवकाई रिपोर्ट नबुझाऊञ्जेल सचीवहरूले पर्खनु पर्दैन। हर हालतमा तिनीहरूले अर्को महिनाको छ तारिखभित्र S-1 कार्ड पठाइहाल्नुपर्छ। त्यसपछि प्राप्त क्षेत्र सेवकाईका रिपोर्टहरू वा कुनै भूल सुधार गर्नु परेमा अर्को महिनाको मण्डली रिपोर्टमा साबिकबमोजिम जोड्‌नुपर्छ। यद्यपि, मण्डलीको रिपोर्ट पठाइसकेपछि त्यस्ता भूल सुधार सोसाइटीलाई पठाउनु हुँदैन।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

सन्‌ १९९४ को वाचटावर र अवेक!-का सजिल्द खण्डहरू —अंग्रेजी

शान्तिमय नयाँ संसारमा जीवन (T-15) —तिब्बतेली

▪ पुनः उपलब्ध प्रकाशनहरू:

अ सिक्योर फ्युचर—हाउ यु क्यान फाइण्ड इट (सुरक्षित भविष्य—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ) —गुजराती, तामिल, मराठी, मल्यालम

द टाइम फर ट्रु सब्मिशन टु गड (साँचो परमेश्‍वरको अधीनमा बस्ने समय) (मुस्लिमहरूका लागि) —अंग्रेजी

मृत्युमाथि विजय—के यो तपाईंको लागि सम्भव छ? —तामिल

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने