प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 डिसेम्बर p. २
  • प्रस्तुत गरिने साहित्यहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रस्तुत गरिने साहित्यहरू
  • हाम्रो राज्य सेवकाई—१९९६
हाम्रो राज्य सेवकाई—१९९६
km96 डिसेम्बर p. २

प्रस्तुत गरिने साहित्यहरू

डिसेम्बर: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा (ठूलो साइजको रु. ४५.००)। अन्यथा, उपयुक्‍त भएमा आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष वा बाइबलका कथाहरू भएको मेरो पुस्तक चन्दास्वरूप रु. ४५.०० मा प्रस्तुत गर्न सकिन्छ।

जनवरी: कुनै पनि पुराना १९२ पृष्ठ भएका पुस्तकहरू विशेष प्रस्तुतिको रूपमा चन्दास्वरूप रु. १०.०० मा प्रस्तुत गर्ने। यस समूहका निम्न पुस्तकहरू हामीसित अझै उपलब्ध छन्‌: अंग्रेजी: के जीवन यति नै हो? र मानिस यहाँ विकासवादबाट आयो वा सृष्टिबाट?; कन्‍नडा: “तपाईंको राज्य आओस्‌” र “परमेश्‍वरले झूट बोल्न असम्भव छ;” गुजराती: अनन्त जीवनतर्फ डोऱ्‍याउने सत्य, “तपाईंको राज्य आओस्‌” र तपाईंलाई खुशी तुल्याउने सुसमाचार; तामिल र हिन्दी: “तपाईंको राज्य आओस्‌;” तेलगु: के जीवन यति नै हो?; मराठी: “तपाईंको राज्य आओस्‌” र महान्‌ शिक्षकको कुरा सुन्‍ने। नेपाली वा बंगाली पढ्‌न रुचाउने व्यक्‍तिहरूलाई कुनै पनि ३२ पृष्ठ भएको ठूला पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ। मल्यालम पढ्‌न चाहनेलाई तपाईंको पारिवारिक जीवन सुखी बनाउने पुस्तक चन्दास्वरूप रु. २०.०० मा र पंजाबी पढ्‌न चाहनेलाई ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक चन्दास्वरूप रु. २०.०० मा प्रस्तुत गर्न सकिन्छ। कृपया स्मरण रहोस्‌, माथि उल्लिखित यी दुइ पुस्तकहरू विशेष दरमा प्रस्तुत गर्नका लागि होइनन्‌।

फेब्रुअरी: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० (ठूलो साइजको रु. ४५.००) मा अथवा तपाईंको पारिवारिक जीवन सुखी बनाउने (अंग्रेजी) पुस्तक चन्दास्वरूप रु. २०.०० मा प्रस्तुत गर्न सकिन्छ। पंजाबी पढ्‌न रुचाउनेहरूलाई ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक रु. २०.०० मा प्रस्तुत गर्न सकिन्छ। अन्यथा कुनै पनि १९२ पृष्ठ भएका पुराना पुस्तकहरू विशेष प्रस्तुतिको रूपमा चन्दास्वरूप रु. १०.०० मा प्रस्तुत गर्न सकिन्छ।

सूचना: हामी सबै मण्डलीहरूलाई सधैंभरि बाँच्न सक्नु हुन्छ र परिवार पुस्तकको सदुपयोग गरिरहन प्रोत्साहन दिन्छौं। प्रकाशकहरूलाई वर्षभरि यी पुस्तकका केही प्रतिहरू आफूसित राख्न र उपयुक्‍त अवसरमा ती प्रस्तुत गर्न प्रोत्साहन दिन सकिन्छ। उपरोक्‍त साहित्य अभियानको लागि अहिलेसम्म आवेदन नपठाउने मण्डलीहरूले अर्को साहित्य आवेदन फाराम (S-AB-14) भरेर पठाइहाल्नुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने