प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 मार्च p. ६
  • स्मरणार्थका लागि सम्झौटोहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्मरणार्थका लागि सम्झौटोहरू
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • स्मरणार्थका सम्झौटोहरू
    हाम्रो राज्य सेवकाई—२००१
  • स्मरणार्थका लागि सम्झौटोहरू
    हाम्रो राज्य सेवकाई—१९९९
  • स्मरणार्थको लागि सम्झौटोहरू
    हाम्रो राज्य सेवकाई—१९९७
  • स्मरणार्थका सम्झौटाहरू
    हाम्रो राज्य सेवकाई—२००२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 मार्च p. ६

स्मरणार्थका लागि सम्झौटोहरू

स्मरणार्थ शनिबार, अप्रिल ११ तारिखमा पर्छ। प्राचीनहरूले निम्न कुराहरूमा ध्यान दिनुपर्छ:

▪ सभाको समय निर्धारण गर्दा स्मरणार्थका प्रतीकहरू सूर्य अस्ताउनुअघि पास गर्नु हुन्‍न भन्‍ने कुरा बिर्सनु हुँदैन।

▪ वक्‍ता र अरू सबैलाई उत्सव हुने स्थान र समयको सही जानकारी दिनुपर्छ।

▪ उचित प्रकारको रोटी र दाखमद्यको प्रबन्ध मिलाउनुपर्छ र तयार राख्नुपर्छ।—फेब्रुअरी १५, १९८५ को प्रहरीधरहरा (अंग्रेजी) पृष्ठ १९ हेर्नुहोस्‌।

▪ प्लेटहरू, गिलासहरू, ठिक्कको टेबल र टेबलपोस पनि सभा गर्ने भवनमा ल्याउनुपर्छ र पहिले नै मिलाएर राख्नुपर्छ।

▪ राज्यभवन होस्‌ या अरू कुनै सभा गर्ने स्थान, पहिले नै सरसफाइ गर्नुपर्छ।

▪ परिचारकहरू र प्रतीक वितरण गर्ने भाइहरू पहिले नै छान्‍नुपर्छ अनि कार्यक्रम र उनीहरूको जिम्मेवारीबारे पहिले नै निर्देशन दिनुपर्छ।

▪ अशक्‍तताको कारण उपस्थित हुन नसक्ने कुनै पनि अभिषिक्‍त जनलाई प्रतीकहरू पुऱ्‍याउने प्रबन्ध मिलाउनुपर्छ।

▪ एउटै राज्यभवनमा एकभन्दा बढी उत्सव मनाउने तालिका राखिएको छ भने मण्डलीहरूबीच राम्रो समझदारी हुनुपर्छ ताकि मटान, प्रवेश मार्ग, सार्वजनिक सडकपेटी र मोटर बिसौनीमा अनावश्‍यक भीड नहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने