फेब्रुअरी १६ को हप्ताको तालिका
फेब्रुअरी १६ मा सुरु हुने हप्ता
गीत १६ (१४३)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: उत्पत्ति २९-३१
न. १: उत्पत्ति २९:१-२०
न. २: हामीले किन ‘फिक्री गर्नु हुँदैन’ (मत्ती ६:२५)
न. ३: हामी कसरी हनोकजस्तै साहसी हुन सक्छौं? (my-NP कथा ७)
□ सेवा सभा:
गीत ४ (४३)
५ मि: घोषणाहरू।
१५ मि: “सुसमाचारको खातिर सब थोक” गर्नुहोस्। प्रश्नोत्तर छलफल।
१५ मि: यसपालीको स्मरणार्थ उत्सवताका सहायक अग्रगामी सेवा गर्न सक्नुहुन्छ कि? सेवा निरीक्षकद्वारा जोसिलो भाषण। सहायक अग्रगामी सेवा गर्न चाहिने योग्यताबारे पुनरावलोकन गर्नुहोस्। सहायक अग्रगामी सेवा गर्दा पाइने आनन्द र आशिष्बारे बताउनुहोस्। मार्च, अप्रिल र मे महिनामा प्रचारको लागि मण्डलीले के-कस्तो थप प्रबन्ध गरेको छ, बताउनुहोस्। गत वर्ष सहायक अग्रगामी सेवा गरेका दुई वा तीन जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्। तिनीहरूले आफ्नो तालिकामा कस्तो छाँटकाँट गरे? कस्ता आशिष् पाए? यसपालीको स्मरणार्थ उत्सवताका परिवारमा कम्तीमा पनि एक जनाले वा अरूले पनि सहायक अग्रगामी सेवा गर्नेबारे विचार गर्न सबै परिवारलाई प्रोत्साहन दिनुहोस्।
गीत १८ (१६२)