प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 जनवरी p. ३
  • जनवरी २५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी २५ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२०१०
  • उपशीर्षकहरू
  • जनवरी २५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०१०
km10 जनवरी p. ३

जनवरी २५ को हप्ताको तालिका

जनवरी २५ मा सुरु हुने हप्ता

गीत २७

□ मण्डली बाइबल अध्ययन:

fy पृष्ठ १६*-१८*

* उपशीर्षकसम्म वा देखि

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: न्यायकर्त्ता ५-७

न. १: न्यायकर्त्ता ७:१-११

न. २: प्रकाश १७:१ मा वर्णन गरिएकी “महा-वेश्‍या”-लाई हामी कसरी चिन्‍न सक्छौं?

न. ३: यहोवाले छुडौतीको बलिदानको प्रबन्ध कसरी गर्नुभयो (bh पृ. ५० अनु. ९-पृ. ५१ अनु. १३)

□ सेवा सभा:

गीत १२

५ मि: घोषणाहरू।

१० मि: फेब्रुअरीमा प्रस्तुत गरिने प्रकाशन। फेब्रुअरी महिनामा प्रस्तुत गरिने प्रकाशनको उपयोगी विषयवस्तु छोटकरीमा पुनरावृत्ति गर्नुहोस्‌। एक जना प्रकाशकले अनौपचारिक साक्षी दिंदा उक्‍त महिना प्रस्तुत गरिने प्रकाशन बाइबल अध्ययन सुरु गर्न कसरी चलाउन सक्छन्‌, प्रदर्शन गर्न लगाउनुहोस्‌।

२० मि: “के तपाईं आलटाल गर्दै हुनुहुन्छ?” प्रश्‍न-उत्तर छलफल। यसलाई प्राचीनले सञ्चालन गर्नुपर्छ। एक जना प्रकाशकले आफ्नो डाक्टरलाई डी पी ए कार्डको उद्देश्‍य बुझाइरहेको र यो कार्ड उनको उपचारसम्बन्धी अन्य रेकर्डहरूसँगै राखिदिन अनुरोध गरिरहेको प्रदर्शन गर्न लगाउनुहोस्‌। अनि डाक्टरले त्यसै गर्ने वाचा गर्छन्‌। समापनमा अन्तिम अनुच्छेद पढ्‌नुहोस्‌।

गीत २९

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने