फेब्रुअरी २२ को हप्ताको तालिका
फेब्रुअरी २२ मा सुरु हुने हप्ता
गीत ३४
□ मण्डली बाइबल अध्ययन:
fy पृ. ३१*-३५*
* उपशीर्षकसम्म वा उपशीर्षकदेखि
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: न्यायकर्त्ता १९-२१
ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
□ सेवा सभा:
गीत २०
५ मि: घोषणाहरू।
१० मि: मार्चमा प्रस्तुत गरिने प्रकाशन। त्यस महिना प्रस्तुत गरिने साहित्यका राम्रा पक्षहरू र इलाकामा प्रभावकारी पाएका प्रस्तुतिहरूबारे बताउन लगाउँदै दुई प्रकाशकको अन्तरवार्ता लिनुहोस्। बाइबल अध्ययन सुरु गर्न उक्त प्रकाशन कसरी चलाउने, प्रदर्शन गर्न वा कुनै अनुभव पुनःअभिनय गर्न दुवै प्रकाशकलाई लगाउनुहोस्।
१० मि: तर्क गर्ने तरिकाले मानिसहरूलाई सुनुँ-सुनुँ बनाउँछ। अक्टोबर २००५, हाम्रो राज्य सेवकाई, पृष्ठ ८ को “तर्क गर्ने कला तिखार्नुहोस्” लेखमा आधारित भाषण।
१० मि: चासो देखाउने व्यक्तिहरूलाई यहोवाको संगठनतर्फ डोऱ्याउने। हाम्रो राज्य सेवकाई, जनवरी २००७, पृष्ठ ५, अनुच्छेद ७ देखि पृष्ठ ६, अनुच्छेद १ (अर्गनाइज्ड पुस्तक, पृष्ठ ९९, अनुच्छेद २ देखि पृष्ठ १००, अनुच्छेद १) सम्ममा आधारित श्रोतासित छलफल। चासो देखाउने व्यक्तिहरूलाई कसरी यहोवाको संगठनतर्फ डोऱ्याएका छन्, श्रोतालाई सोध्नुहोस्। आफ्नो अध्ययन सञ्चालकले त्यसरी डोऱ्याएकोले लाभ उठाएका एक जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्।
गीत ३१