प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 मार्च p. २
  • मार्च १५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च १५ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२०१०
  • उपशीर्षकहरू
  • मार्च १५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०१०
km10 मार्च p. २

मार्च १५ को हप्ताको तालिका

मार्च १५ मा सुरु हुने हप्ता

गीत १०

□ मण्डली बाइबल अध्ययन:

fy पृ. ४२*-४५*

* उपशीर्षकसम्म वा उपशीर्षकदेखि

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: १ शमूएल ५-९

न. १: १ शमूएल ६:१-९

न. २: शैतान र त्यसका प्रेतहरूबाट बच्न कस्तो सुरक्षा उपलब्ध छ?

न. ३: “आत्मा” शब्दको वास्तविक अर्थ के हो? (bh पृ. २१० को उपशीर्षकदेखि २११ सम्मको परिशिष्ट)

□ सेवा सभा:

गीत ४४

५ मि: घोषणाहरू।

१५ मि: “परिचालक निकायको पत्र।” श्रोतासित छलफल। फेब्रुअरी २०१० को हाम्रो राज्य सेवकाई-बाट विश्‍वव्यापी रिपोर्टको उल्लेखनीय पक्ष टिप्पणी गर्न श्रोतालाई निम्तो दिनुहोस्‌।

१५ मि: “सबैभन्दा महत्त्वपूर्ण काम।” प्रश्‍न-उत्तर छलफल। अनुच्छेद ३ छलफल गरेपछि प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्न सकेका एक जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌। उक्‍त बाइबल विद्यार्थीले कस्ता परिवर्तनहरू गर्नुपऱ्‍यो? यसले प्रकाशकमा कस्तो प्रभाव परेको छ?

गीत १७

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने