प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 मार्च p. ६
  • अप्रिल ५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल ५ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२०१०
  • उपशीर्षकहरू
  • अप्रिल ५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०१०
km10 मार्च p. ६

अप्रिल ५ को हप्ताको तालिका

अप्रिल ५ मा सुरु हुने हप्ता

गीत २

□ मण्डली बाइबल अध्ययन:

fy पृ. ५५*-५९*

* उपशीर्षकसम्म वा उपशीर्षकदेखि

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: १ शमूएल १६-१८

न. १: १ शमूएल १८:१-१६

न. २: मृत्युबारे सत्य कुरा थाह पाउनु उपयोगी हुन्छ (bh पृ. ६४-६५, अनु. १५-२०)

न. ३: किन अतिथि-सत्कार कायम राख्ने? (रोमी १२:१३)

□ सेवा सभा:

गीत ५०

५ मि: घोषणाहरू।

१० मि: घरधनीले ‘म बौद्ध धर्म मान्छु’ भन्दा। छलफल सुरु गर्ने पुस्तिकाको पृष्ठ १३ मा आधारित श्रोतासित छलफल। विषयवस्तुलाई स्थानीय तवरमा लागू गर्नुहोस्‌। घरधनीले ‘म बौद्ध धर्म मान्छु’ भन्दा कसरी जवाफ दिने, एक जना प्रकाशकलाई प्रदर्शन प्रस्तुत गर्न लगाउनुहोस्‌। उक्‍त प्रकाशक बाइबलले सिकाउँछ किताब प्रयोग गर्दै बाइबल अध्ययन गर्न अघि सर्छन्‌।

१० मि: स्थानीय आवश्‍यकता।

१० मि: स्मरणार्थमा आएका जिज्ञासुहरूलाई फेरि भेट्‌न जानुहोस्‌। भाषण। स्मरणार्थको उपस्थिति संख्या बताउनुहोस्‌ र स्मरणार्थसम्बन्धी अनुभवहरू सुनाउनुहोस्‌। स्मरणार्थमा आएकाहरूलाई बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राख्दै फेरि भेट्‌न जान सबैलाई प्रोत्साहन दिनुहोस्‌। आउँदो विशेष भाषणको निम्तो पनि दिनुपर्छ। यो कुरालाई विचार गर्दै एउटा प्रदर्शन देखाउन लगाउनुहोस्‌।

गीत १८

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने